Shanti Timilai

ब्यर्थताको धनहरु (हितोपदेश १०:१-३)

Informações:

Sinopsis

केले हामीलाई धनी बनाउँछ ? के पैसाले वा ईज्जतले धनी बनाउँछ  ? के यि सबै  कुरामा पैसाले सन्तुष्त दिन सक्छ ? अाज यि नै बिषयमा सिक्ने छौ ।