Sbs Nepali -

Flexing their rights: working from home is here to stay - हप्तामा चार दिन वा घरबाटै निरन्तरः के अस्ट्रेलियामा रोजगार सम्बन्धी कार्यशैली परिवर्तन होला?

Informações:

Sinopsis

COVID-19 lockdowns and expanded Fair Work legislation have transformed the relationship between employees, employers and their workplace. As organisations try to force or entice employees back to the physical workplace, experts warn - flexible working arrangements are here to stay. - कोभिड-१९ लकडाउन र फेयर वर्क कमिसनले कानून ल्याएको परिवर्तनले रोजगारदाता र कर्मचारीको सम्बन्ध सँगै काम गर्ने तरिकामा पनि ठुलो परिवर्तन आएको छ। तर परिस्थिति बदलिएसँगै रोजगारदाताले कर्मचारीहरूलाई कार्यालयमै आएर काम गरुन् भन्ने चाहना राखिरहेका छन्। त्यसको मतलब के घरबाटै काम गर्ने लचिलो व्यवस्थामा परिवर्तन होला त? कतिपय रोजगारदाताले हप्तामा चार दिन कामको परीक्षण पनि सुरु गरेकाले आगामी दिनमा विभिन्न विकल्पहरू आउने विज्ञहरू बताउँछन्‌। यसैक्रममा अस्ट्रेलियाका नेपाली समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँग कुरा गर्दै 'फ्लेक्जिबल' कार्यशैली बारे आफ्ना धारणा राखेका छन्।