Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australia News: Thursday 29 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: विहीबार २९ अक्टोबर २०२०

    SBS Nepali Australia News: Thursday 29 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: विहीबार २९ अक्टोबर २०२०

    29/10/2020 Duración: 12min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • France and Germany are again going into lockdown as a second wave of coronavirus threatens Europe. - युरोपमा कोभिडको दोस्रो लहर, फ्रान्स र जर्मनी पुन:लकडाउनमा

    France and Germany are again going into lockdown as a second wave of coronavirus threatens Europe. - युरोपमा कोभिडको दोस्रो लहर, फ्रान्स र जर्मनी पुन:लकडाउनमा

    29/10/2020 Duración: 06min

    France and Germany are again going into lockdown as a second wave of coronavirus threatens Europe. But the nationwide lockdowns in Europe’s biggest economies are not as severe as those imposed in March. - संसारभरका अधिकास मुलुकहरू यतिखेर कोभिड–१९ महामारी सँगको लडाइँमा व्यस्त छन् ।  दोस्रो चरणको सङ्क्रमण सुरु भएपछि  यूरोपका मुलुक फ्रान्स र जर्मनी पुन लकडाउन गर्न बाध्य भएका छन्।

  • Celebrating Dashain in the midst of Covid-19 pandemic - कोरोना प्रकोपको बिचमा मनाइयो यसपालिको दशैं

    Celebrating Dashain in the midst of Covid-19 pandemic - कोरोना प्रकोपको बिचमा मनाइयो यसपालिको दशैं

    29/10/2020 Duración: 02min

    This year's Dashain festival has come with relatively less excitement as coronavirus outbreaks sweep throughout Nepal.  - हिन्दु धर्मावलम्बीको सबैभन्दा महत्त्वपूर्ण चाड दशैं यस वर्ष कोरोनाको महामारीका कारण निकै कम उल्लासका साथ मनाइएको छ।

  • A landmark study has revealed entrenched inequality in Australias education system - अस्ट्रेलियाको शिक्षा क्षेत्रमा ठुलो असमानता रहेको अध्ययनको निष्कर्ष

    A landmark study has revealed entrenched inequality in Australia's education system - अस्ट्रेलियाको शिक्षा क्षेत्रमा ठुलो असमानता रहेको अध्ययनको निष्कर्ष

    29/10/2020 Duración: 05min

    The study is aimed at assessing progress against the country's current national goals, with the system failing up to one in three children and young people. - भर्खरै गरिएको एक अध्ययनले अस्ट्रेलियाको शिक्षा क्षेत्रमा निकै ठुलो असमानता रहेको खुलासा गरेको छ । विशेष गरी सामाजिक वा आर्थिक  अवस्था कमजोर भएकाहरू,आदिवासी समुदाय र ग्रामीण भूभागमा रहेकाहरू यस्ता असमानताको सिकार भएका छन् ।

  • SBS Nepali Australia News: Wednesday 28 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २८ अक्टोबर २०२०

    SBS Nepali Australia News: Wednesday 28 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २८ अक्टोबर २०२०

    28/10/2020 Duración: 08min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Tuesday 27 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २७ अक्टोबर २०२०

    SBS Nepali Australia News: Tuesday 27 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार २७ अक्टोबर २०२०

    27/10/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Should libraries stay open until late as an alternative to poker machine venues? - के पोकर मेसिनको विकल्पका रूपमा पुस्तकालयलाई ढिला सम्म खुलाउन जरुरी छ ?

    Should libraries stay open until late as an alternative to poker machine venues? - के पोकर मेसिनको विकल्पका रूपमा पुस्तकालयलाई ढिला सम्म खुलाउन जरुरी छ ?

    26/10/2020 Duración: 04min

    Despite the Fairfield local government area being one of the most disadvantaged regions in the state, it had one of the highest gaming machine profits in the six months to May in New South Wales. - अस्ट्रेलियामा धेरैको आर्थिक जीवन तहस नहस बनाएको पोकर मेसिन सञ्चालन गर्ने क्लब वा पबहरू रात भरी खुल्छन  तर  ज्ञानको भण्डार पुस्तकालयहरू चाही साँझ हुन नपाउँदै बन्द हुन्छन। 

  • SBS Nepali Australia News: Monday 26 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २६ अक्टोबर २०२०

    SBS Nepali Australia News: Monday 26 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २६ अक्टोबर २०२०

    26/10/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Two policemen killed by alleged traffickers and PM Olis reportedly secret meeting with Indias spy chief: last 7 days in Nepal - दुई प्रहरीको हत्या र प्रधानमन्त्रीसंग भारतीय गुप्तचर प्रमुखको भेट: गत ७ दिन नेपालमा

    Two policemen killed by alleged traffickers and PM Oli's reportedly secret meeting with India's spy chief: last 7 days in Nepal - दुई प्रहरीको हत्या र प्रधानमन्त्रीसंग भारतीय गुप्तचर प्रमुखको भेट: गत ७ दिन नेपालमा

    25/10/2020 Duración: 06min

    Seven people arrested over the alleged murder of two policemen and controversy after Prime Minister KP Sharma Oli's reported meeting with India's spy chief in Kathmandu. Listen here to find out what else made the headlines in Nepal in the past 7 days. - दुई प्रहरीको हत्या गरेको आरोपमा सात जनालाई पक्राउ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गुप्तचर संस्थाका प्रमुखले गुप्त रूपमा भेट गरेकोबारे राजनीतिक हलचल भएको लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार। 

  • SBS Nepali Australia News: Sunday 25 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २५ अक्टोबर २०२०

    SBS Nepali Australia News: Sunday 25 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार २५ अक्टोबर २०२०

    25/10/2020 Duración: 13min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Safely celebrating Dashain festival amid coronavirus restriction in Australia - कोरोनाभाइरसको समयमा अस्ट्रेलियामा यस पटकको दशैं कस्तो रहला?

    Safely celebrating Dashain festival amid coronavirus restriction in Australia - कोरोनाभाइरसको समयमा अस्ट्रेलियामा यस पटकको दशैं कस्तो रहला?

    25/10/2020 Duración: 04min

    With various restrictions in place to prevent the spread of coronavirus in Australia, how are the members of the country's Nepali community planning to celebrate the Hindu festival of Dashain? Few Sydney residents spoke to SBS Nepali. - कोरोनाभाइरसको सङ्क्रमणलाई फैलन बाट रोक्न अस्ट्रेलिया भर बिभिन्न प्रकारका नियमहरु कायम रहंदा, यस पटकको दशैं कसरी मनाउने योजना रहेको छ भन्नेबारे केहि सिड्नीवासीहरुले एसबीएस नेपालीसंग गरेको कुराकानी। 

  • SBS Nepali Australia News: Friday 23 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २३ अक्टोबर २०२०

    SBS Nepali Australia News: Friday 23 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार २३ अक्टोबर २०२०

    23/10/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Net for good: Protecting childrens against internet abuse - नेट फर गुड: बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट जोगाउने प्रयास

    Net for good: Protecting childrens against internet abuse - नेट फर गुड: बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट जोगाउने प्रयास

    22/10/2020 Duración: 03min

    As People spending record amount of time online during lockdown, Nepali childrens are in risk of online trolling and bullying. - नेपालमा बालबालिकाहरूमा इन्टरनेटको पहुँच बढ्दै जाँदा यसबाट जोखिम पनि बढेको छ । ७० प्रतिशत भन्दा बढीमा इन्टरनेटको पहुँच हुँदा बालबालिकामा बुलीङ, ट्रोलिङ  र अन्य घृणा फैलाउने सन्देशहरूले प्रभावित गर्ने चिन्ता बढेको छ ।  

  • Will Annastacia Palaszczuk return as Queenslands Premier or will Deb Frecklington lead a new LNP government? - क्वीनसल्याण्डको चुनावमा कसको पल्ला भारी होला,के पलाशे फेरी सत्ता मै रहलिन्?

    Will Annastacia Palaszczuk return as Queensland's Premier or will Deb Frecklington lead a new LNP government? - क्वीनसल्याण्डको चुनावमा कसको पल्ला भारी होला,के पलाशे फेरी सत्ता मै रहलिन्?

    22/10/2020 Duración: 12min

    What are the odds of re-election for Labor Premier Annastacia Palaszczuk in the upcoming state election in Queensland? Will voters prefer the Liberal National coalition? Brisbane journalist Bharat Raj Poudel had this to say.  - क्वीन्सल्याण्ड निर्वाचनमा लेबर सरकार पुनः सत्तामा फर्कने सम्भावना कतिको बलियो रहेको छ? कि देव फ्रेक्लिंगटनले सफलता हासिल गर्लान्?ब्रिसबेन बाट पत्रकार भरत राज पौडेल सँगको कुरा कानी ।

  • SBS Nepali Australia News: Thursday 22 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २२ अक्टोबर २०२०

    SBS Nepali Australia News: Thursday 22 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २२ अक्टोबर २०२०

    22/10/2020 Duración: 14min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Wednesday 21 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २१ अक्टोबर २०२०

    SBS Nepali Australia News: Wednesday 21 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २१ अक्टोबर २०२०

    21/10/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Tuesday 20 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २० अक्टोबर २०२०

    SBS Nepali Australia News: Tuesday 20 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार २० अक्टोबर २०२०

    20/10/2020 Duración: 07min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • SBS Nepali Australia News: Monday 19 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १९ अक्टोबर २०२०

    SBS Nepali Australia News: Monday 19 October 2020 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १९ अक्टोबर २०२०

    19/10/2020 Duración: 06min

    Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

  • Facebook announces bans on Holocaust denial and anti vaccination advertisements - यहुदी नरसंहार अस्विकार गर्ने र खोप विरोधी सामग्रीहरुको प्रकाशनमा रोक लगाउने फेसबुकको घोषणा

    Facebook announces bans on Holocaust denial and anti vaccination advertisements - यहुदी नरसंहार अस्विकार गर्ने र खोप विरोधी सामग्रीहरुको प्रकाशनमा रोक लगाउने फेसबुकको घोषणा

    19/10/2020 Duración: 09min

    Facebook recently announced two major bans, on Holocaust denial content and paid anti-vaccination advertisements. But anti-vaccination posts are still allowed.. so what do the changes mean for news feeds, and where is the line drawn between free speech and hate speech? - फेसबुकले हालै गरेको घोषणामा अब देखि खोप विरोधी विज्ञापनहरू र नाजी द्वारा गरिएको यहुदी मानिसहरूको नरसंहार नभएको भन्ने जस्ता दाबीहरू माथि प्रतिबन्ध लगाउने बताएको छ।

  • लकडाउन नियमलाई लिएर भिक्टोरियाली प्रिमियर र संघीय सरकार बीच बहस

    लकडाउन नियमलाई लिएर भिक्टोरियाली प्रिमियर र संघीय सरकार बीच बहस

    19/10/2020 Duración: 04min

    मेलबर्नवासीहरु अब देखि आफ्नो घर बाट २५ किलोमिटर टाढा सम्म जान पाउनुका साथै उनिहरुले आफ्नो घर बाहिर बिताउन पाउने समयसीमा पनि अन्त्य भएको छ र कपाल काट्ने सलूनहरु पनि खुलेका छन्। 

página 1 de 11

Informações: