Sbs Nepali -

२५ औं जीएनसी फुटबल प्रतियोगिता: एउटै खेलमा बेनी एफसीले हान्यो नौ गोल

Informações:

Sinopsis

गत ७ डिसेम्बरमा, गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गरेको २५ औँ जीएनसी कप २०२३/२४ अन्तर्गतको सातौँ हप्ताको खेलहरू मध्येको एक प्रतिस्पर्धामा माछापुच्छ्रे एफसीले वेस्ट युनाइटेड एफसीलाई ४-० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै यसै प्रतियोगिता अन्तर्गतको एक खेलमा बेनी एफसीले गुर्खा वारियर्सलाई शून्यका विरुद्ध नौ गोलले पराजित गर्दै लिग तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।