Sbs Nepali -

'लिजनेर्स' रोग के हो र कस्ता मानिसहरू यसको जोखिममा हुन्छन्?

Informações:

Sinopsis

पछिल्लो समय सिड्नी सीबीडी क्षेत्र पुगेका केही मानिसमा 'लिजनेर्स' भन्ने रोग देखापरेको छ। ब्याक्टेरियाका कारण हुने यो स्वास्थ्य जटिलतामा ज्वरो आउने, छाति दुख्ने र श्वास प्रश्वासमा समस्या देखिने जस्ता लक्षणहरु देखिने सिड्नीकी नेपाली मूलकी चिकित्सक (जीपी) सिर्जना शर्मा बताउँछिन्। कस्ता मानिसहरू यसको जोखिममा पर्छन् र यस रोगको पहिचान कसरी गर्ने भन्ने बारेमा डा सिर्जना शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।