Sbs Nepali -

'Srijana Sangam': Nepali author enchants Sydney audience - 'सिर्जना संगम': सिड्नीमा गुञ्जियो साहित्यिक आवाज

Informações:

Sinopsis

Nepali community members with a keen interest in literature gathered in Sydney on a Saturday afternoon to showcase their creative works. Poet Gyanuwakar Paudel, former Member of Parliament Bijay Subba, Nepali Embassy official Bhogendra Lingden, and singer Sushma Gurung wowed the audience with their performances. - सिड्नीमा हालै सम्पन्न भएको 'सिर्जना संगम' कार्यक्रमले नेपाल तथा अस्ट्रेलियामा रहेका केही गजलकार, कवि र गायकलाई एकै ठाउँमा ल्याउने प्रयत्न गरेको छ। गजल तथा कविता, नेपालको राजनीतिले जनतामा ल्याएको उदासीनता र अहिलेको समयमा परिवर्तित हुँदै गएको व्यक्तिगत सम्बन्धहरूमा केन्द्रित थिए। कार्यक्रमका संयोजक प्रकाश निङ्लेखुले एसबीएस नेपालीसँग कुरा गर्दै अस्ट्रेलियामा रहेको व्यस्तताका बिच, यस किसिमका कार्यक्रमहरूले साहित्यकर्मीलाई केही प्रेरणा दिनेमा आफू विश्वस्त रहेको बताएका छन्।