Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Informações:

Sinopsis

Evacuation warnings in place for parts of Victoria as further flooding is expected, New reports finds only one in four G-P's bulk bill every patient and in tennis, Australia's Daria Saville claims her biggest win in almost 18 months. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - भिक्टोरियामा बाढीका कारण जनधनको क्षतिको जोखिम बढ्दै जाँदा, बाढीको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि चेतावनी जारी गरिएको छ। उता क्वीन्सल्यान्डमा चक्रवातले निम्त्याएको विनासलाई ठिक पार्न बसौँ लाग्ने प्रिमियर स्टिभेन माइल्स बताउँछन्। आँधिका कारण समस्यामा परेकाहरूलाई राज्य सरकार र सङ्घीय सरकारले सहयोग गरिरहेको छ। यसबाहेक अस्ट्रेलियाका जीपी क्लिनिकहरूमा 'बल्क विलिङ्ग' कम हुदैँ गएको र अस्ट्रेलियामा तलब बुद्धिले एक दशक यताकै रेर्कड ब्रेक गरेको लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।