Sbs Nepali -

Health alert for Legionnaire's Disease as seven hospitalised in Sydney - गत हप्ता स्वास्थ्य चेतावनी नै जारी गर्नु परेको लिजनेर्स रोग खास हो के?

Informações:

Sinopsis

After some cases of Legionnaire's disease were discovered last week, New South Wales Health advised visitors to the Sydney CBD to be on the lookout for the symptoms. With the huge crowds in the CBD on New Year's Eve and Boxing Day, concerns have been raised over the illness. Sydney GP Srijana Sharma spoke to SBS Nepali about Legionnaire's disease and its dangers. - केही मानिसहरूमा लिजनेर्स रोग रहेको पाइए पछि न्यु साउथ वेल्स हेल्थले सिड्नी सिबिडी भ्रमण गरेका व्यक्तिहरूलाई यस रोगका लक्षणहरू बारे सतर्क रहन गत साता आग्रह गरेको थियो। नयाँ वर्षको पूर्वसन्ध्या र बक्सिङ डेको समयमा भिडभाड बढ्दा यस रोगलाई लिएर चिन्ता व्यक्त भएका हो। लिजनेर्स रोग खासमा के हो र यो कत्तिको जोखिमयुक्त हुन्छ भन्ने बारे सिड्नीमा जीपीको रूपमा कार्यरत रहेकी डा सिर्जना शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।