Sbs Nepali -

How to sell your vehicle in Nepal from Australia? - अस्ट्रेलियाबाट नेपालमा रहेको आफ्नो सवारी साधन कसरी बेच्न सकिन्छ?

Informações:

Sinopsis

Do you live in Australia, and have a vehicle in Nepal you want to sell? You can do so through the process of transferring ownership called 'power of attorney'. SBS Nepali spoke to Kul Bahadur Magar, Deputy Chief of Mission at the Embassy of Nepal in Canberra about the legal requirements and things to keep in mind. - अस्ट्रेलियामा बस्नुहुन्छ तर तपाईँको सवारी साधन नेपालमा छ? र तपाईँ उक्त सवारी साधन बेच्न चाहनुहुन्छ? नेपाल सरकारको मापदण्ड अनुरूप अधिकृत वारेसनामाको प्रक्रिया अन्तर्गत सम्बन्धित देशको दूतावासमा गएर आफ्नो अधिकार अरूलाई दिन सकिन्छ ।