Sbs Nepali -

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Informações:

Sinopsis

Senator Wong arrives in Jordan for her first stop on a Middle East trip, over $200 million in energy upgrades to reduce power bills for New South Wales renters and in tennis, New world number 10 Alex de Minaur through to the second round of the Australian Open. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - न्यु साउथ वेल्समा सामुदायिक आवासमा बस्नेहरुलाई उर्जा बिलमा राहत दिन, राज्य सरकारले 'इनर्जी अपग्रेड' कार्यक्रम ल्याउँदै छ, जसले ३० हजार घरपरिवारले उर्जा बचत गर्दा आर्थिक भार कम पर्न जाने बताइएको छ। त्यस्तै इजरेल-हमास बीचको द्वन्द्वले समाधान नभेटिरहेका बेला अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ्ग, मध्यपूर्वी देशहरूको भ्रमणमा निस्किएकी छिन्। खेल समाचारमा भने अस्ट्रेलियाका टेनिस खेलाडी एलेक्स डि मिनौर अस्ट्रेलिया ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।