Sbs Nepali -

Oxfam report reveals Australia's richest make $1.5 million an hour - अस्ट्रेलिया: घण्टामै १५ लाख डलरको सम्पत्ति जोड्ने धनाढ्य देखि छाक कटौती गर्न बाध्य आम नागरिकसम्म

Informações:

Sinopsis

As many Australians struggle with the aftermath of the COVID-19 pandemic, coupled with the rising cost of living, the wealth of the richest has more than doubled. - सरकारी सहायतामा बाँचिरहेकाहरू बढ्दो महँगीको भार थेग्न नसकेर, छाक कटौती गर्न बाध्य भइरहेको बताइँदै गर्दा अस्ट्रेलियाका केही अर्बपतिको सम्पत्ति भने गएको दुई वर्षमा दोब्बर बढेको पाइएको छ। अक्सफामको एक नयाँ रिपोर्टले अस्ट्रेलियाका केही धनाढ्यहरूको सम्पत्ति घण्टामै १५ लाख डलरसम्म बढेको पाइएको छ। रिपोर्टले अस्ट्रेलियामा सबैभन्दा धनीमा गनिने ४७ जना अर्बपतिको सम्पत्ति कति बढ्यो त भन्ने खुलासा गरेको छ।