Sbs Nepali -

What does the Nepali Community in Australia think of Prithvi Jayanti? - पृथ्वी जयन्ती मनाउने बारे अस्ट्रेलियाका नेपालीहरूको बुझाइ कस्तो छ ?

Informações:

Sinopsis

Prithvi Jayanti is celebrated every year on the 27th day of Poush to commemorate the birth anniversary of King Prithvi Narayan Shah, who played an important role in unifying Nepal and shaping the nation's history. This day is not only celebrated in Nepal but also in some Australian Nepali communities. Various organisations and groups in Australia organise special events on this day. Listen to the report that delves into what the Australian Nepali community thinks about Prithvi Jayanti. - नेपाललाई एकीकरण गर्न र राष्ट्रको इतिहास रच्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजा पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर प्रत्येक वर्ष पौष २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाइने गरिन्छ। यो दिवस नेपालमा मात्रै नभएर कतिपय अस्ट्रेलियाका नेपाली समुदायमा पनि मनाइने दिनहरूको सूचिमा पर्ने गरेको छ। अस्ट्रेलियामा विभिन्न सङ्घसंस्था र समूहहरूले यस दिन विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन्। यसै सन्दर्भमा तयार पारिएको रिपोर्ट सुन्नुहोस्।