Sbs Nepali -

Computer screens more likely to contribute to development of myopia - पर्थमा गरिएको अनुसन्धान भन्छ 'धेरै समय कम्प्युटरमा बिताउँदा मायोपियाको समस्या बढ्छ'

Informações:

Sinopsis

Researchers in Perth have found that personal computer screens are more likely to contribute to the development of myopia than mobile phones. Short-sightedness is associated with an increased risk of future eye problems, with 50 per cent of the world's population expected to have it by 2050. - पर्थका अनुसन्धानकर्ताहरूले कम्प्युटर स्क्रिनमा धेरै समय बिताउँदा, मायोपिया भनिने दृष्टि कमजोर हुने रोगको खतरालाई बढाउने गरेको पत्ता लगाएका छन्। मोबाइल फोनको तुलनामा कम्प्युटरमा समय बिताउँदा, मायोपियाको समस्या बढ्न सक्ने अनुसन्धानले देखाएको हो। सन् २०५० सम्म विश्वको कुल जनसङ्ख्याको ५० प्रतिशतमा यो समस्या देखिन सक्ने बताइन्छ। पर्थमा बसोबास गर्ने नेपाली मूलका आभास शाक्य पनि दृष्टि कमजोर हुने समस्यासँग लडिरहेका छन्।