Sbs Nepali -

Cricketer Sandeep Lamichhane sentenced to eight years in prison, and Ram Bahadur Bamjan arrested - क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय र तपस्वी भनेर चिनिने रामबहादुर बम्जन पक्राउ: गत सात दिन नेपालमा

Informações:

Sinopsis

From cricketer Sandeep Lamichhane's eight-year sentence by Kathmandu District Court to the arrest of Ram Bahadur Bamjan; Journalist Sabin Dhamala analyses Headline-Making News in Nepal - क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले आठ वर्षको जेल सजाय सुनाएकोदेखि तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेकोसम्म, नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।