Sbs Nepali -

City park rules and etiquette in Australia: what's allowed and what's not - अस्ट्रेलिया बुझ्नुहोस्: सहरी क्षेत्रका पार्क र शिष्टाचार:  के गर्नु हुन्छ र के हुँदैन ?

Informações:

Sinopsis

Who doesn’t love a picnic outdoors when the weather is right? Park hangouts are a favourite for people in Australia. Here are some rules and etiquette tips for when using your local park to ensure everyone is enjoying their time. - अस्ट्रेलियनहरू पार्कमा गइ विभिन्न क्रियाकलाप गरेर रमाउन मन पराउँछन्। व्यायाम, साथीभाइसँगको भेटघाट, बार्बिक्यु, पिकनिकका लागि होस् वा  कुकुर डुलाउन अथवा अन्य कुनै सामुदायिक गतिविधिका लागि, अस्ट्रेलियनहरूले हरियालीले भरिएका पार्कहरूको भरपुर उपयोग गर्छन्। सामान्य नियम र शिष्टाचारका कुरा जान्दा आफू सँगसँगै पार्कमा आउने अन्य मानिसले पनि  उत्तिकै रमाइलो गर्न सक्छन्।