Sbs Nepali -

The challenges and opportunities for Nepalis doing PhD in Australia - अस्ट्रेलियामा पिएचडी गर्ने नेपालीको संख्या बढ्दै - के कस्ता छन् त चुनौती?

Informações:

Sinopsis

Data from the Ministry of Education says 242 Nepali students enrolled to pursue a PhD degree in Australia in 2022. This is a nine percent increase from 2019. As the number of Nepali students doing a doctoral degree increases, current students and graduates share their experiences and learnings. - अस्ट्रेलियामा पिएचडी गर्नको लागि सन् २०२२ मा मात्र २४२ जना विद्यार्थी भर्ना भएका छन् । यो सङ्ख्या सन् २०१९ को तुलनामा ९ प्रतिशत बढी हो । अस्ट्रेलियामा पिएचडी गरिरहँदाको जीवन र पढाइ सकिए पछिको दैनिकी कस्तो हुन्छ होला? तपाईँहरूलाई पनि यस्तै कौतुहलता लागेको छ? पिएचडी गरिरहेका केही विद्यार्थी र पढाइ सकेर अध्यापन तथा अनुसन्धानमा लागेका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।