Sbs Nepali -

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Informações:

Sinopsis

A bi-weekly roundup of Nepali community events and activities in Australia. - महिलाहरूको स्वास्थ्य र सुरक्षाका विषयमा नारी निकुञ्जको अन्तरक्रिया कार्यक्रमदेखि सोनाम ल्होसारको उपलक्ष्यमा डम्फु साँझसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।