Sbs Nepali -

How to find a job in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कसरी खोज्ने अस्ट्रेलियामा काम?

Informações:

Sinopsis

In Australia, most job opportunities aren't openly advertised, so to find work, we must understand the Australian labour market and create our own opportunities. Tapping into the hidden job market and learning about migrant employment services can help break down the barriers to employment. - अस्ट्रेलियामा धेरैजसो रोजगारीका अवसरहरू खुला रूपमा विज्ञापन हुँदैनन् । काम खोज्दै गर्दा सबैभन्दा पहिला त यहाँको श्रम बजारलाई राम्रोसँग बुझ्न आवश्यक हुन्छ। त्यसैले परम्परागत रूपमा जागिरका विज्ञापनमा मात्र भर पर्नुको सट्टा, कामका अवसरहरू सिर्जना गर्ने तरिकाहरूको खोजी गर्नु महत्त्वपूर्ण हुन्छ। आप्रवासीहरूलाई काम खोज्न सहयोग गर्ने सेवाहरूको बारे जानकारी लिएर मात्र काम खोज्ने, र विशेष गरि यहाँको श्रम बजारलाई बुझ्न सकियो भने छिटो काम पाउने सम्भावना हुन्छ।