Sbs Nepali -

Australia's Tamang community welcomes the Dragon Year with Sonam Lhosar - सोनाम ल्होसार मनाउँदै तामाङ समुदाय 'ड्रयागन' वर्षमा प्रवेश

Informações:

Sinopsis

Sonam Lhosar is celebrated by the Tamang community annually to welcome a new lunar calendar year. This year on Saturday, 10 February marked the beginning of the Dragon year. Tamang Society of Victoria welcomed the occasion with a meet and greet program in Brimbank Park, Keilor East, Melbourne. Participants spoke to SBS Nepali about celebrating a major festival away from family, while parents focused on passing cultural values to the upcoming generation. - शनिवार, १० फेब्रुअरीमा सोनाम ल्होसार मनाउँदै तामाङ समुदायले ड्रयागन वर्षमा प्रवेश गरेका छन्। नयाँ वर्षको रूपमा लिइने यस दिनको उपलक्ष्यमा तामाङ सोसाइटी अफ भिक्टोरियाले मेलबर्नको कीलर इस्टस्थित ब्रिमब्याङ्क पार्कमा भेटघाट र वनभोज कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।