Sbs Nepali -
NAV 2024 Elections: 'Members are capable of raising the issue' - न्याभ चुनाव २०२४: सदस्यहरूलाई प्रश्न उठाउने अधिकार हुन्छ
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:09:28
- Mas informaciones
Informações:
Sinopsis
On Monday, 15 July the Nepalese Association of Victoria (NAV) conducted its executive committee elections for 2024-26. But amidst questions about irregularities, outgoing NAV President Prem Raj Upreti told SBS Nepali that the organisation's members have the right to address issues with NAV officials. Listen to our conversation with Upreti and Hem Dulal, who was given the responsibility to manage the election. - सोमवार, १५ जुलाईमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को सन् २०२४-२६ को कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। तर अनियमितता भएको भन्दै खबरहरू बाहिरिए पछि न्याभले आफ्नो बचाउ गर्नु परेको देखिएको छ। न्याभका निवर्तमान अध्यक्ष प्रेमराज उप्रेतीले सदस्यहरूसँग न्याभका पदाधिकारीहरूलाई प्रश्न गर्ने अधिकार रहेको एसबीएस नेपालीलाई बताएका छन्। यसै विषयमा हामीले उप्रेती र निर्वाचन व्यवस्थापन गर्ने जिम्मेवारी पाएका हेम दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।