Sbs Nepali -

Which government scheme can assist those planning to buy a house in the new year? - एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ वर्षमा घर किन्ने योजना बनाएकाले कुन सरकारी योजनाबाट फाइदा लिन सक्लान् ?

Informações:

Sinopsis

The Reserve Bank of Australia has decided to keep its interest rate at 4.35 percent through December. In this December finance talk, financial advisor Bishwas Bhattarai spoke to SBS Nepali about government schemes available for new home buyers. - वर्षको अन्तिम महिना डिसेम्बरमा पनि रिजर्भ बैंकले आफ्नो ब्याजदर ४.३५ प्रतिशतमै कायम राख्ने निर्णय गरेको छ। निकै उतारचढावमा रहेको भनिएको सन् २०२४ को घरजग्गा बजार आगामी वर्ष सन् २०२५ मा चाहिँ कस्तो रहला ? अस्ट्रेलियाका कुन राज्य यस वर्ष लगानीकर्ताका लागि सुरक्षित देखिए? आगामी वर्ष नयाँ लगानीकर्ताका लागि कुन स्थान लगानीका हिसाबले बढी सुरक्षित देखिन्छन्। आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।