Sbs Nepali -

Nepal Update: Kulman Ghising joins Rastriya Swatantra Party after Balen and election code of conduct approved - नेपाल अपडेट: उज्यालो नेपाल र रास्वपाबिच सहमति र निर्वाचन आचारसंहिता पारित

Informações:

Sinopsis

Listen to the latest weekly update from Nepal, including Kulman Ghising's Ujyalo Nepal Party agreement with the Rastriya Swatantra Party (RSP), the Election Commission's latest announcements, calls to consider tourism an industry and Nepal's national female cricket team prepares for the ICC Women's T-20 World Cup Global Qualifier. - काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेबिच आइतवार भएको सात बुँदे सहमति अनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बन्ने बताइएको छ। लगत्तै सोमवार उज्यालो नेपाल पार्टी र रास्वपाबिच पनि सहमित भएको छ, जस अनुसार घिसिङ संरक्षक रहेको उज्यालो नेपालले एकता पश्चात रास्वपाकै झन्डा र निर्वाचन चिन्ह प्रयोग गर्ने गरी सहमति भएको हो। त्यस्तै, चुनावी तयारीबारे प्रधानमन्त्री सुशील कार्की र शीर्ष नेताहरूबिच बालुवाटारमा बैठक, नेपालले जापानमा प्रशिक्षार्थी कामदार नपठाउने र महिला टोली टी-२० विश्वकप छनोट खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।