Sbs Nepali -

NSW parliament passes laws limiting protests, but will they be allowed to stand? - न्यु साउथ वेल्समा प्रदर्शनहरू प्रतिबन्धित गर्ने कानून पारित: तर के यो कायम रहला?

Informações:

Sinopsis

Laws to restrict the right to protest in New South Wales after the Bondi terror attack have passed the Parliament after a marathon sitting. A broad coalition of groups has expressed strong opposition, characterising the reforms as overreach and a serious threat to democracy. A constitutional challenge has been announced but the government is standing firm, setting the stage for a High Court challenge. - बोन्डाइमा भएको आक्रमण पछि न्यु साउथ वेल्समा विरोध प्रदर्शनलाई सीमित गर्ने कानून ससंदबाट पारित भएको छ। तर उक्त कानूनी सुधारले अधिकारको अतिक्रमण गर्ने र लोकतन्त्रमा गम्भीर खतरा पुग्ने भन्दै केही समूहले यसको विरोध गरिरहेका छन् र कानूनलाई चुनौती दिने घोषणा गरिएको छ। एक रिर्पोट।