Sbs Nepali -
FIFA World Cup 2026: Australia up against co-hosts; some relief, many challenges - फिफा विश्वकप २०२६: अस्ट्रेलिया आयोजक राष्ट्रको समूहमा, केही राहत थुप्रै चुनौती
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:08:57
- Mas informaciones
Informações:
Sinopsis
Australia’s Socceroos will compete in Group D at the Football World Cup alongside the United States, Paraguay, and a European nation. The major football tournament will feature 12 groups of four teams each, with a total of 104 matches to be played. Don’t miss the live broadcast of the FIFA World Cup 2026 across Australia on SBS, the official broadcaster. More details in this report. - अस्ट्रेलियाको सकरूज फुटबल विश्व कपमा संयुक्त राज्य अमेरिका, प्याराग्वे सँगै एउटा युरोपियन राष्ट्रसँग समूह 'डी' बाट खेल्दैछ। कुल १२ वटा समूहमा ४-४ राष्ट्र सम्मिलित फुटबल महासङ्ग्राममा १०४ खेल हुने बताइएको छ। अस्ट्रेलिया भर फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक प्रस्तोता एसबीएसमा प्रत्यक्ष प्रसारण हेर्न नछुटाउनु होला। थप जानकारी सहित एक रिपोर्ट।