Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian weather update: Sunday, 27 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ एप्रिल २०२५
26/04/2025 Duración: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Coalition pledges an increase in defence spending to 3% of GDP if elected - चुनाव जिते गठबन्धनले कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम रक्षामा खर्चिने
26/04/2025 Duración: 07minThe Coalition has pledged to increase defence spending to 3 per cent of GDP if elected. Labor has criticised the lack of detail in the plan. - चुनावमा जित हासिल गरेर सरकारमा गएको अवस्थामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको (जीडीपी) ३ प्रतिशत रकम रक्षामा खर्चिने गठबन्धनले बाचा गरेको छ। यद्यपि सरकारमा रहेको दल लेबरले भने ठोस योजना बिनाको नीति भन्दै यसको आलोचना गरेको छ।
-
Santosh Bhattarai discovered three new geckos in Nepal. Here’s what he has to say about them. - तीन नयाँ छेपाराहरू फेला पार्ने अस्ट्रेलियाका यी नेपाली अनुसन्धानकर्ता के भन्छन्?
26/04/2025 Duración: 14minThree new species of geckos have been discovered in Nepal. Although the lizards were identified as a new species in 2023, the finding became official after it was published in the Zootaxa Journal. Nepali researcher Santosh Bhattarai, a PhD candidate at the Federation University, found the three new species with support from his peers and faculty from Australia, India, and Germany. Bhattarai spoke to SBS Nepali about his discovery. - हाल फेडेरेसन् युनिभर्सिटीमा पिएचडी गरिरहेका अनुसन्धानकर्ता सन्तोष भट्टराईले नेपालका विभिन्न भूभागमा तीन नयाँ प्रजातिका छेपाराहरू भेटेका छन्। सन् २०२३ मा नै फेला परेका यी बेन्ट टोड गेकोज बारे मार्च २०२५ मा अन्तर्राष्ट्रिय जर्नलमा जूटाक्सामा सामाग्री प्रकाशित भएपछि यसबारे जानकारी सार्वजनिक भएको हो। नेपाली लगायत अस्ट्रेलियन, जर्मन र भारतीयहरूको सहयोगमा आफूले छेपाराका यी नयाँ प्रजातिहरू फेला पारेको भट्टराईले एसबीएस नेपालीलाई बताएका छन्।
-
‘Proud and nostalgic’: Gurkha veterans recall their past on Anzac Day 2025 - ‘आफूले पाएको मेडलहरू लगाएर परेड खेल्दा ठूलो गर्व लागेको छ’: एन्ज्याक डेमा पूर्व गोर्खा सैनिकहरू
25/04/2025 Duración: 32min‘The Brigade of Gurkhas’ were among the thousands who participated in the Anzac Day marches on Friday, 25 April 2025. SBS Nepali spoke to veterans, their families and participants at the annual events in Sydney's Martin Place and Melbourne's Shrine of Remembrance. - अस्ट्रेलियामा हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेमा नेपाली समुदायले पनि सहभागिता जनाउने गरेको छ। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुर्खाज’ले यसपालि पनि सिड्नी र मेलबर्नका परेडमा भाग लिएका छन्। सिड्नीको मार्टन प्लेस र मेलबर्नको श्राइन अफ रिमेम्ब्रेन्स पुगेका पूर्व गोर्खा सैनिकहरू, तिनका परिवार र अन्य सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali community events update: Literature in Melbourne, sports in Hobart - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा साहित्य र टास्मेनियामा खेलकुद
25/04/2025 Duración: 07minStay informed about the latest Nepali community events in Australia - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
‘We hope this never happens again’: 10 years after Nepal's 7.8-magnitude earthquake - ‘यस्तो घटना कहिल्यै पनि नहोस् भन्ने हाम्रो कामना छ’: नेपालको महाभूकम्पलाई फर्किएर हेर्दा
25/04/2025 Duración: 06minFollowing a decade after Nepal's 2015 earthquake, Nepal correspondent Prayas Dulal spoke to survivors, reflecting on the moment the quake hit, the devastation that followed and where the country stands now. - नेपालमा सन् २०१५ मा गएको महाभूकम्पको दस वर्ष पूरा भएको छ। शनिवार, २५ एप्रिल २०१५ को त्यो क्षणलाई सम्झँदै काठमान्डूका केही बासिन्दाहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
‘For around 31 days, we camped on a field’ - ‘बिहान ब्रेकफास्ट खाएर घरबाट के निस्कन लाथेँ, झ्याप्प आइगो भुईँचालो!’
25/04/2025 Duración: 10minThis year marks a decade since a 7.8-magnitude earthquake struck Nepal, killing nearly 9,000 people and causing widespread devastation. Survivors, aid workers and witnesses spoke to SBS Nepali as they reflect on the impact and ongoing recovery. - नेपालमा झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको महाभूकम्प गएको आज एक दशक पूरा भएको छ। हजारौँ घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएको उक्त भूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यसै सन्दर्भमा हामीले उक्त भूकम्पबाट बचेका, पछि उद्धार मा संलग्न रहेका र अन्य मानिसहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 26 April 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २५ एप्रिल २०२५
25/04/2025 Duración: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘It’s fantastic to see what that reconstruction has done’: Andrew Judge - भूकम्प पुनर्निर्माणको कामबाट सन्तोष लिने ठाउँ धेरै रहेको एकजना अस्ट्रेलियनको भनाई
25/04/2025 Duración: 13minAndrew Judge was in Indonesia when the 7.8 magnitude quake hit Nepal exactly ten years ago. He was helping a coastal community affected by the 2010 Mentawai earthquake and tsunami off the western coast of Sumatra in Indonesia. Fast forward to 2025, and the Human Rights lawyer is leading the Australian Himalayan Foundation and helping it navigate the rebuilding process in Nepal as its CEO. Judge spoke to SBS Nepali about the recent works of the Foundation, his ties with Nepal and why he keeps visiting the country. - नेपालमा एक दशक अगि गोरखा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९ हजारको ज्यान जाने गरी आएको ७.८ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। यही परिप्रेक्ष्यमा नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था, अस्ट्रेलियन हिमालयन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत तथा मानव अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता एन्ड्रु जजसँग प्राकृतिक विपद्, भूकम्प पछिको पु
-
SBS Nepali Australian News Headlines: Friday, 25 April 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ एप्रिल २०२५
25/04/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Únete Ahora
- Acceso ilimitado a todo el contenido de la plataforma.
- Más de 30 mil títulos, incluidos audiolibros, podcasts, series y documentales.
- Narración de audiolibros por profesionales, incluidos actores, locutores e incluso los propios autores.