Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia Weather Update: Thursday, 15 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १५ फेब्रुअरी २०२४
14/02/2024 Duración: 01minAustralian weather update in Nepali for Thursday, 15 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १५ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 14 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ फेब्रुअरी २०२४
14/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 14 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १४ फेब्रुअरी २०२४
13/02/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 14 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १४ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 13 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ फेब्रुअरी २०२४
13/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
13/02/2024 Duración: 07minIn this bulletin, ** Efforts underway to criminalise "doxing" after alleged incidents involving Australia's Jewish community. A total fire ban was declared in Victoria. In sports, new figures reveal a record number of million-dollar players in the AFL - सङ्घीय सरकारले यहुदी समुदाय संलग्न भएको घटनापछि "डक्सिङ" को अभ्यासलाई अपराधिकरण गर्ने योजनालाई तीव्रता दिइरहेको बताएको छ। यहुदी पृष्ठभूमिका सयौँ सार्वजनिक व्यक्तित्वहरू जो एक प्राइभेट व्हाट्सएप समूहका सदस्य थिए उनीहरूको नाम, फोटो र सोसल मिडिया अकाउन्टहरू कथित रूपमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले अनलाइन प्रकाशित गरेको बताइएको छ।भिक्टोरियामा आगो सम्बन्धित प्रतिबन्ध लागू र एएफएलमा १० लाख डलर कमाउने खेलाडीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै भएको रिपोर्ट सार्वजनिक लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
13/02/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजना हुन गइरहेको कार्यक्रम साथै एडिलेडमा पासपोर्ट नवीकरण गर्नका लागि घुम्ती सेवा सञ्चालन हुने- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Giving flowers on Valentine's Day in Australia extends beyond romantic relationships says Nepali florist - 'भ्यालेन्टाइन्स डे': अस्ट्रेलियामा छोरी र आमालाई पनि फूल दिने चलन रहेको नेपाली व्यवसायीको अनुभव
12/02/2024 Duración: 10minValentine's Day preparations have begun a week in advance at Neetu Neupane's flower shop. Neupane spoke to SBS Nepali about business during Valentine's Day and flower giving tradition among Nepali community in Australia. - नेपाली फूल व्यवसायी नितु न्यौपानेद्वारा सञ्चालित पसलमा भ्यालेन्टाइन्स डेको तयारी एक हप्ता अगाडी देखि नै सुरु भएको छ। भ्यालेन्टाइन्स डेमा हुने फुलको व्यापार साथै नेपाली समुदायमा यस क्षेत्र प्रतिको रुचि कत्तिको रहेको छ त भन्ने बारे न्यौपाने सँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 13 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, १३ फेब्रुअरी २०२४
12/02/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 13 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, १३ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 12 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ फेब्रुअरी २०२४
12/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
INLS's newly elected president to focus on increasing the Nepali community's engagement in literature - अस्ट्रेलियामा रहेका नेपाली युवालाई साहित्यमा आकर्षित गर्न केन्द्रित रहने अनेसासका नव अध्यक्षको योजना
12/02/2024 Duración: 13minDr Prakash Paudel, the newly elected president of the International Nepali Literary Society NSW (INLS), says he wants to bring students, the newer generation and youth who grew up in Australia, closer to literature. Dr Paudel spoke to SBS Nepali about the Nepali community in Australia, their interest in Nepali literature, and the upcoming programs organised by INLS. - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टर अस्ट्रेलियाका नव निर्वाचित अध्यक्ष डा प्रकाश पौडेलले अस्ट्रेलियामा हुर्किएका पछिल्लो पुस्ता, विद्यार्थी र युवाहरूलाई पनि साहित्यमा ल्याउने सोच रहेको बताएका छन्। डा पौडेलले अस्ट्रेलियामा रहेका नेपाली समुदायको नेपाली साहित्य प्रतिको रुचि र सक्रियताका साथसाथै अनेसासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Author Smriti Rabindra says 'The Woman Who Climbed Trees' is a day-to-day narrative of the lives of women - 'महिला जसले घर चलाउँछ उसको सत्य त घर भित्रै हुन्छ': लेखक स्मृति रवीन्द्र
11/02/2024 Duración: 10minSmriti Ravindra is the author of the Novel 'The Woman Who Climbed Trees' published last year. The novel, which focuses on a woman's day-to-day life, mental health, and struggles in a patriarchal society, is a simple life experience of a housemaker woman, says Ms Ravindra. Speaking to SBS Nepali she says not talking about these life experiences discredits those experiences. - नेपालमा अङ्ग्रेजी भाषामा लेख्ने थोरै लेखक मध्ये एक हुन्, स्मृति रवीन्द्र। विगतमा कथा र कविता प्रकाशित गरेकी रवीन्द्रले हालसालै आफ्नो पहिलो उपन्यास 'द वुमन हु क्लाइम्ब्ड ट्रीज'(रूख चढ्ने एक महिला) प्रकाशित गरेकी छिन्। गृहिणीको दैनिकी, जीवन, र मानसिक स्वास्थ्य यो उपन्यासका विषय रहेका छन्। नेपाली बुवा र भारतीय आमाकी छोरी स्मृतिले यो उपन्यासमा मधेसी पहिचानको विषयमा पनि लेखेकी छिन्। लेखक स्मृति रवीन्द्रसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal and Australia agree to set a framework for trade and investment between the two countries - नेपाल र अस्ट्रेलियाबिच व्यापार र लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर
09/02/2024 Duración: 07minNepal and Australia signed the Trade and Investment Framework Agreement during the Indian Ocean Conference (IOC) held in Perth. Australian Assistant Foreign Minister, Tim Watts spoke to SBS Nepali from the conference venue, highlighting the significance of this agreement for strengthening the bilateral relations between the two countries. - नेपालका परराष्ट्र मन्त्री नारायण प्रकाश साउद र अस्ट्रेलियन विदेश मामिला मन्त्री पेनि वङको उपस्थितिमा दुई देशबिच व्यापार र लगानी सम्बन्धी रूपरेखामा सम्झौता भएको छ। सहायक विदेश मन्त्री टिम वाट्सले उक्त सम्झौताले अस्ट्रेलिया र नेपालबिच व्यापार र लगानी कसरी गर्न सकिन्छ भन्ने रूपरेखा प्रदान गर्दै दुई देश बिच बलियो आर्थिक सम्बन्ध स्थापित गर्न मदत गर्ने बताएका छन्। हाल पर्थमा जारी सातौँ इन्डियन ओसन कन्फ्रेन्समा भाग लिन मन्त्री साउद सहितको प्रतिनिधि मण्डल अस्ट्रेलिया आएको हो।
-
Australia Weather Update: Saturday, 10 February and Sunday, 11 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १० फेब्रुअरी र आइतवार, ११ फेब्रुअरी २०२४
09/02/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, १० फेब्रुअरी र आइतवार, ११ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 9 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ फेब्रुअरी २०२४
09/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal's Foreign Affairs Minister on Australia visit, Industrialist Arun Chaudhary released from custody: Last seven days in Nepal - नेपालका परराष्ट्र मामिला मन्त्रीको अस्ट्रेलिया भ्रमण र व्यवसायी अरुण चौधारी हिरासतबाट रिहा: गत सात दिन नेपालमा
09/02/2024 Duración: 11minNarayan Prakash Saud, Nepal's Foreign Affairs Minister is attending the 7th Indian Ocean Conference in Australia. Industrialist Arun Chaudhary has been released after being taken into judicial custody in relation to Bansbari shoe factory land transfer. Listen to the top news of the last seven days with analysis from Journalist Sabin Dhamala from Nepal. - बाँसबारी छाला जुत्ता कारखाना निजीकरणको प्रसङ्गमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई हिरासतबाट रिहा गरिएको छ। नेपालका परराष्ट्र मामिला मन्त्री नारायण प्रकाश साउद सातौँ हिन्द महासागर सम्मेलनका लागि अस्ट्रेलिया भ्रमणमा रहेका छन्। यस लगायत देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।
-
'Let's create a welcoming environment for the upcoming generation': Bhakta Bahadur Bhattarai - 'नयाँ पुस्तालाई स्वागत गर्ने वातावरण बनाऔँ': भक्तबहादुर भट्टराई
08/02/2024 Duración: 09minRegistered nurse and social worker Bhakta Bahadur Bhattarai was awarded the 2024 Victoria Young Australian of the Year for Victoria. From life in a refugee camp in Nepal to moving to multicultural Australia, Mr Bhattarai says his challenges inspired him to give back to the community. - अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशका सरकारले समुदायमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरूलाई हरेक वर्ष 'अस्ट्रेलियन अफ द यर' पुरस्कारबाट सम्मानित गर्ने गरेको छ। सन् २०२३ को भिक्टोरियाका विजेताहरू मध्ये भक्तबहादुर भट्टराई पनि एक हुन्। भिक्टोरियाको वडुङ्गाका २८ वर्षीय भट्टराई '२०२४ भिक्टोरिया यङ अस्ट्रेलियन अफ द यर' को रूपमा सम्मानित भएका हुन्। दुर्गा पनि भनेर चिनिने भट्टराई पेसाले रजिस्टर्ड नर्स हुन् र भिक्टोरियास्थित 'एल्बरी वडुङ्गा मल्टिकल्चरल कम्युनिटी इभेन्ट्स इन्क' नामक संस्थाका संस्थापक पनि हुन्। नेपालको झापास्थित भुटानी शरणार्थी शिविरको बाल्यकालदेखि अस्ट्रेलियासम्मको यात्रा र समुदायमा आफ्नो सक्रियता बारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Finance Talk: Which Sydney suburbs are expected to have a booming rental market? - आर्थिक कुराकानीः घर किन्न सिड्नीका कुन सबर्बमा खोज्ने?
08/02/2024 Duración: 12minChanges in stage three tax cuts, stable 4.35 percent interest rate and calls for affordable housing - financial advisor Bishwas Bhattarai spoke to SBS Nepali about the housing market condition in January, and Sydney suburbs expecting to see growth in the coming months. - कर कटौतीमा सरकारले ल्याएका परिवर्तन, ४.३५ प्रतिशतमा रहेको ब्याज दर र घर जग्गाको पछिल्लो अवस्था बारे समुदायले देखाएको चासोका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
08/02/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - ल्होसारका कार्यक्रमदेखि होलीसम्म, र स्वास्थ्य सम्बन्धि चेतनामूलक र खेलकुद - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 8 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ८ फेब्रुअरी २०२४
08/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Friday, 9 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, ९ फेब्रुअरी २०२४
08/02/2024 Duración: 01minAustralian weather update in Nepali for Friday, 9 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ९ फेब्रुअरीको मौसम कस्तो रहला?