Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia Weather Update: Tuesday, 20 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, २० फेब्रुअरी २०२४
19/02/2024 Duración: 01minAustralian weather update in Nepali for Tuesday, 20 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, २० फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 19 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १९ फेब्रुअरी २०२४
19/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Victoria's 19th NAV Cup continues in full swing - मेलबर्नमा जारी १९सौँ न्याभ क्रिकेट कपमा 'अहिलेसम्मकै ठुलो सहभागिता'
19/02/2024 Duración: 06minThe 19th NAV Cricket Cup ongoing in Melbourne is nearing its quarter finals. Nepalese Association of Victoria (NAV) President Prem Raj Upreti spoke to SBS Nepali about the annual competition so far and future plans for cricket in Australia's Nepali community. - सन् २०२४ को ज्यानुअरीमा सुरु भएको १९सौँ न्याभ क्रिकेट कपको क्वार्टर फाइनल नजिकिँदै छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को यस वार्षिक प्रतियोगितामा यसपालि कूल १७ वटा टोलीहरूको रहेको संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। मार्च महिनासम्म जारी रहने न्याभ कपका साथसाथै बालबालिकाका लागि आयोजना गरिएको क्रिकेट प्रतियोगिता र भविष्यका योजनाका बारेमा उप्रेतीसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
What is the cultural significance of First Nations weaving? - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायमा हातले बुनेर सामान बनाउने चलनको महत्त्व के हो?
16/02/2024 Duración: 09minWeaving is one of the most complex and sophisticated examples of First Nations technology and culture. It produces objects of beauty, and the process itself has deep cultural significance. Weaving is a way to share knowledge, connect to people and country, invite mindfulness, and much more. - अस्ट्रेलियाको फर्स्ट नेसन्स अर्थात् आदिवासी समुदायको संस्कृति तथा प्रविधिको कुरा गर्दा, सबैभन्दा जटिल र महत्त्वपूर्ण उदाहरणहरूलाई सिलाई बुनाइको माध्यमबाट देखाउने गरिन्छ। सिलाइ बुनाइ गरेर सुन्दर देखिने वस्तुहरू बनाइने मात्र होइन, यो प्रक्रियाले निकै ठुलो सांस्कृतिक महत्त्व पनि बोकेको छ। आदिवासी समुदायमा सिलाइ बुनाको चलनले एक अर्कामा ज्ञान बाँड्न र समुदाय तथा देशसँग जोडिन कसरी मद्दत गर्छ?
-
Mardi Gras 2024: The Nepali Queer Community Sydney is all set to represent Nepal for the first time - सिड्नी मार्डी ग्रा २०२४: नेपाली क्वियर कम्युनिटीले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै
16/02/2024 Duración: 12minThe Nepali Queer Community Sydney is gearing up for their participation in this year's Sydney Gay and Lesbian Mardi Gras on 2 March. Members of the Nepali queer community in Sydney, including Payal Mahato, Abhishek Bania, and Pem Tamang, shared their excitement with SBS Nepali and detailed their preparations for the event. - सबै किसिमका यौनिकता, यौन झुकाव र संस्कृतिका मानिसहरूलाई एक साथ ल्याउने सिड्नीको यस वर्षको मार्डी ग्रा परेडमा नेपाली समुदायको पहिलो पटक प्रतिनिधित्व हुन गइरहेको छ। दुई मार्चमा हुने परेडमा सहभागी हुन नेपाली क्वियर कम्युनिटी सिड्नी तयारीमा जुटेको छ। उक्त समूहका पायल महतो, अभिषेक बानिया र पेम तामाङले परेडमा सहभागी हुन पाउँदाको खुसी र यसको लागि कस्तो तयारी हुँदै छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 16 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १६ फेब्रुअरी २०२४
16/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 17 February and Sunday, 18 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १७ फेब्रुअरी र आइतवार, १८ फेब्रुअरी २०२४
16/02/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, १७ फेब्रुअरी र आइतवार, १८ फेब्रुअरीको मौसम कस्तो रहला?
-
कस्तो आशा बोकेर नेपालीहरू रुसी सेनामा भर्ती हुँदै छन्?
16/02/2024 Duración: 10minनेपालका नागरिक रुसी सेनामा भर्ती भइरहेका समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चासोका साथ उठेका छन्। यसैबिच युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउन रुस सहमत भएको भन्दै नेपाली सञ्चार माध्यममा समाचार आएका छन्। रुसी सेनामा रहेका नेपाली नागरिकसँग कुराकानी गरेर समाचार लेखेका नेपालका पत्रकार बिराट अनुपमले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Will Nepal's new trade agreement with Australia boost investment opportunities? - अस्ट्रेलियासँगको व्यापार सम्झौताले नेपालमा लगानी भित्र्याउला त?
15/02/2024 Duración: 09minAustralia's Assistant Minister for Foreign Affairs, Tim Watts and Nepal's Ambassador to Australia, Kailash Raj Pokhrel signed the Australia-Nepal Trade and Investment Framework Agreement (TIFA) during the Indian Ocean Conference held in Perth, Australia. Australian Minister for Foreign Affairs, Penny Wong and her Nepali counterpart Narayan Prakash Saud were present as witnesses. Mr Saud spoke to SBS Nepali about how the agreement is expected to assist both countries, while community members raised concerns regarding investment challenges in Nepal from Australia. - नेपालका परराष्ट्र मन्त्री नारायणप्रकाश साउद र अस्ट्रेलियन विदेश मामिला मन्त्री पेनी वङको उपस्थितिमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले दुई देशबिच व्यापार र लगानी सम्बन्धी रूपरेखा ‘ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क अरेन्जमेन्ट’ (टीफा) सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले टीफामा हस्ताक्षर भएसँगै दुई देशबिच बलियो आर्थिक सम्बन
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
15/02/2024 Duración: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - ग्याल्पो ल्होसार, जुम्बा र कला प्रतियोगितादेखि क्रिकेट र रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजित कार्यक्रमसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के-के हुँदै छ? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 15 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १५ फेब्रुअरी २०२४
15/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Friday, 16 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १६ फेब्रुअरी २०२४
15/02/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 16 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १६ फेब्रुअरीको मौसम कस्तो रहला?
-
Australia's Tamang community welcomes the Dragon Year with Sonam Lhosar - सोनाम ल्होसार मनाउँदै तामाङ समुदाय 'ड्रयागन' वर्षमा प्रवेश
14/02/2024 Duración: 14minSonam Lhosar is celebrated by the Tamang community annually to welcome a new lunar calendar year. This year on Saturday, 10 February marked the beginning of the Dragon year. Tamang Society of Victoria welcomed the occasion with a meet and greet program in Brimbank Park, Keilor East, Melbourne. Participants spoke to SBS Nepali about celebrating a major festival away from family, while parents focused on passing cultural values to the upcoming generation. - शनिवार, १० फेब्रुअरीमा सोनाम ल्होसार मनाउँदै तामाङ समुदायले ड्रयागन वर्षमा प्रवेश गरेका छन्। नयाँ वर्षको रूपमा लिइने यस दिनको उपलक्ष्यमा तामाङ सोसाइटी अफ भिक्टोरियाले मेलबर्नको कीलर इस्टस्थित ब्रिमब्याङ्क पार्कमा भेटघाट र वनभोज कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
-
Australia Weather Update: Thursday, 15 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १५ फेब्रुअरी २०२४
14/02/2024 Duración: 01minAustralian weather update in Nepali for Thursday, 15 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १५ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 14 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ फेब्रुअरी २०२४
14/02/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 14 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १४ फेब्रुअरी २०२४
13/02/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 14 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १४ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 13 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ फेब्रुअरी २०२४
13/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
13/02/2024 Duración: 07minIn this bulletin, ** Efforts underway to criminalise "doxing" after alleged incidents involving Australia's Jewish community. A total fire ban was declared in Victoria. In sports, new figures reveal a record number of million-dollar players in the AFL - सङ्घीय सरकारले यहुदी समुदाय संलग्न भएको घटनापछि "डक्सिङ" को अभ्यासलाई अपराधिकरण गर्ने योजनालाई तीव्रता दिइरहेको बताएको छ। यहुदी पृष्ठभूमिका सयौँ सार्वजनिक व्यक्तित्वहरू जो एक प्राइभेट व्हाट्सएप समूहका सदस्य थिए उनीहरूको नाम, फोटो र सोसल मिडिया अकाउन्टहरू कथित रूपमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले अनलाइन प्रकाशित गरेको बताइएको छ।भिक्टोरियामा आगो सम्बन्धित प्रतिबन्ध लागू र एएफएलमा १० लाख डलर कमाउने खेलाडीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै भएको रिपोर्ट सार्वजनिक लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
13/02/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - रक्तदान गर्ने व्यक्तिहरूको सम्मानमा आयोजना हुन गइरहेको कार्यक्रम साथै एडिलेडमा पासपोर्ट नवीकरण गर्नका लागि घुम्ती सेवा सञ्चालन हुने- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Giving flowers on Valentine's Day in Australia extends beyond romantic relationships says Nepali florist - 'भ्यालेन्टाइन्स डे': अस्ट्रेलियामा छोरी र आमालाई पनि फूल दिने चलन रहेको नेपाली व्यवसायीको अनुभव
12/02/2024 Duración: 10minValentine's Day preparations have begun a week in advance at Neetu Neupane's flower shop. Neupane spoke to SBS Nepali about business during Valentine's Day and flower giving tradition among Nepali community in Australia. - नेपाली फूल व्यवसायी नितु न्यौपानेद्वारा सञ्चालित पसलमा भ्यालेन्टाइन्स डेको तयारी एक हप्ता अगाडी देखि नै सुरु भएको छ। भ्यालेन्टाइन्स डेमा हुने फुलको व्यापार साथै नेपाली समुदायमा यस क्षेत्र प्रतिको रुचि कत्तिको रहेको छ त भन्ने बारे न्यौपाने सँग गरिएको कुराकानी सुन्नुहोस्।