Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 16:20:31
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Thursday, 7 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ७ नोभेम्बर २०२४

    06/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 7 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 6 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ नोभेम्बर २०२४

    06/11/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Who will be the next US President? - ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

    05/11/2024 Duración: 03min

    The US presidential election will take place on Wednesday, 6 November 2024 AEDT. Will Vice President Kamala Harris create history? Or will voters re-elect former President Donald Trump? Melbourne's Nepali community members shared their thoughts with SBS Nepali. - संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।

  • SBS Nepali Australian weather update: Wednesday, 6 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ६ नोभेम्बर २०२४

    05/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Wednesday, 6 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 5 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ५ नोभेम्बर २०२४

    05/11/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Finance Talk: Will the RBA cut interest rates this November? - एसबीएस नेपाली आर्थिक कुराकानी: नोभम्बरमा ब्याज दर घट्ला कि बढ्ला?

    05/11/2024 Duración: 10min

    Will there be a change in interest rates after the Reserve Bank of Australia (RBA)'s meeting on Tuesday, 5 November? Financial expert Bishwas Bhattarai spoke to SBS Nepali about his prediction, along with other Australia's housing market trends from October to November. - मङ्गलवार, ५ नोभेम्बरमा रिजर्भ बैङ्कको बैठक पछि ब्याज दरमा के परिवर्तन आउला? यो लगायत अस्ट्रेलियाको आर्थिक बजारका पछिल्ला विषयवस्तुबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Understanding Australia’s legal system: laws, courts and accessing legal assistance - अस्ट्रेलिया बुझ्नुहोस्: अदालतका प्रकार, कानूनहरू र सहायता समेट्ने कानूनी प्रणाली

    04/11/2024 Duración: 11min

    Are you familiar with Australia’s legal system? As a federation of six states and two territories, Australia has laws that apply nationally, as well as laws specific to each jurisdiction. Additionally, there are parallel structures of federal and state courts. Learn the basics of how the legal system works, from understanding Australian laws to accessing legal assistance. - के तपाईँलाई अस्ट्रेलियाको कानूनी प्रणाली बारे थाहा छ? एक फेडेरेसनका रूपमा अस्ट्रेलियामा छ राज्य र दुई प्रदेशहरू रहेका छन्, जसमा सबैको आफ्नै सरकार, विधायिका, र अदालत प्रणाली हुन्छ जुन कमनवेल्थ वा सङ्घीय संरचनाका साथमा नै सञ्चालनमा रहन्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यो 'सिस्टम'ले कसरी काम गर्छ र कानूनी सहायताका लागि कस्ता विकल्पहरू उपलब्ध छन् भन्ने बारे बुझ्ने छौँ।

  • SBS Nepali Australian weather update: Tuesday, 5 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ५ नोभेम्बर २०२४

    04/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 5 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 4 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ४ नोभेम्बर २०२४

    04/11/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 4 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ४ नोभेम्बर २०२४

    03/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 4 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 3 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ३ नोभेम्बर २०२४

    02/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 3 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Saturday, 2 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २ नोभेम्बर २०२४

    01/11/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 2 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 1 November 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १ नोभेम्बर २०२४

    01/11/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nima Rinji Sherpa on becoming youngest to climb 14 peaks: 'I Was Born for Mountains' - 'हिमाल कै लागि जन्मिएको थिएँ': 'फोर्टीन पीक्स' कीर्तिमान बनाउने कलिला आरोही निमा रिन्जी शेर्पा

    01/11/2024 Duración: 10min

    Nima Rinji Sherpa has made history by becoming the youngest person to scale all 14 of the world's highest peaks. Sherpa spoke to SBS Nepali about his feelings after the monumental achievement and his plans for the future. - निमा रिन्जी शेर्पाले गत अक्टोबरमा सबैभन्दा कम उमेरमा विश्वभर रहेका ८००० मिटर माथिका १४ हिमाल चढ्ने आरोहीको कीर्तिमान बनाएका छन्। १८ वर्षीय शेर्पाले हिमाल चढ्दाको अनुभव र भविष्यको उद्देश्य लगायतका विषयमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali community events update: Deusi Bhailo and other Tihar programs - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: देउसी भैलो सहित तिहारका कार्यक्रमहरू

    01/11/2024 Duración: 06min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Laxmi Jayanti 2024: Nepali Mahakavi remembered in Sydney - 'अस्ट्रेलियामा पनि साहित्यकारहरू प्रशस्त हुनुहुन्छ': सिड्नीमा महाकवि देवकोटाको सम्झना

    01/11/2024 Duración: 17min

    This year marks the 115th Laxmi Jayanti, honoring the legacy of Nepali poet, playwright, and novelist Laxmi Prasad Devkota. On 26 October, the Nepali community gathered in Sydney to remember and celebrate his contributions to literature. Prakash Paudel, President of the International Nepali Literary Society (INLS) NSW, spoke with SBS Nepali about the event and the community's active role in promoting Nepali literature and cultural heritage in Australia. - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाले २६ अक्टोबरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्ती मनाएको छ। नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिड्नीका साथै नेपालबाट आएका साहित्य प्रेमी र श्रष्टाहरुले गीत, कविता एबम गजल वाचन गरेका थिए। उक्त कार्यक्रम बारे अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • How can Australia's 3G network shutdown impact you? - अस्ट्रेलियामा 'थ्री जी' सेवाहरू बन्द: यसले तपाईँलाई कसरी प्रभाव पार्छ?

    31/10/2024 Duración: 10min

    3G network services in Australia have been shutdown from Monday, 28 October with the country's major service providers announcing the decision. How will this impact you? Listen to our conversation with Melbourne based Telstra Senior Network Planning Specialist Hari Pandey. - सोमवार, २८ अक्टोबरदेखि अस्ट्रेलियामा 'थ्री जी नेटवर्क' बन्द गरिने टेल्स्ट्रा र अप्टसले घोषणा गरेका छन्। यसले तपाईँलाई कसरी प्रभाव पार्छ र आफू प्रभावित भएको छु कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ? टेल्स्ट्रामा एक सिनियर नेटवर्क प्लानिङ स्पेसलिस्ट हरि पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 1 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १ नोभेम्बर, २०२४

    31/10/2024 Duración: 02min

    Australian weather update in Nepali for Friday, 1 November 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 31 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३१ अक्टोबर २०२४

    31/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'They are like my own grandparents': Aged Care Center in Sydney immersed in Tihar festivities - 'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार

    31/10/2024 Duración: 13min

    Sydney's Southern Cross Aged Care Centre recently organised a Tihar program to celebrate the Festival of Lights with the staff and residents. Nepali-speaking staff at the aged care centre spoke to SBS Nepali about their experience celebrating Tihar away from home and with residents. - सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

página 7 de 9