Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 55:10:21
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Australia's weather: Sunday, 26 May 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २६ मे २०२४

    25/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for Sunday, 26 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, २६ मेमा मौसम कस्तो होला?

  • Australia's weather: Saturday, 25 May 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २५ मे २०२४

    24/05/2024 Duración: 02min

    A quick weather update of major Australian cities for Saturday, 25 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २५ मेमा मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २४ मे २०२४

    24/05/2024 Duración: 03min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    23/05/2024 Duración: 04min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - नाचगान र साहित्य सम्बन्धी साथै हास्यव्यङ्ग्य र जानकारी मूलक कार्यक्रमहरू- तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

  • Is Sirohiya's citizenship crisis designed to dampen Kantipur's morale? - के सिरोहियाको नागरिकता प्रकरण कान्तिपुरको मनोबल घटाउन हो?

    23/05/2024 Duración: 06min

    Kailash Sirohiya, Chair of Kantipur Media Group in Nepal was arrested on Tuesday, 21 May following an investigation into allegations of citizenship-related offences. A few days before the media boss's arrest, journalist Krishna Prasad (KP) Dhungana spoke to SBS Nepali about his investigative approach to covering the issue since the complaint against Sirohiya was filed last month. - नेपाली नागरिकता दुरुपयोग गरेको भन्दै परेको एक उजुरीको आधारमा मङ्गलवार, २१ मेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको पक्ष र विपक्षमा यतिखेर नेपालमा बृहत् चर्चा परिचर्चा जारी छ। सिरोहियाले भने आफूमाथिको कारवाहीलाई पूर्वाग्रह राखी कदम उठाइएको बताएका छन्। तर के कथित सहकारी ठगी सम्बन्धि विषयमा आफ्नो नाम मुछेर कान्तिपुरले समाचार छाप्दै आएका कारण नेपालका गृहमन्त्री रवि लामिछानेमाथि शङ्का गर्ने ठाउँ छ त? कान्तिपुरका मालिकसँगै केही समय अघि लामिछानेको नागरिकता विवादलाई पनि आफूले नै उजागर गरेको बताउने पत्रकार कृष्णप्रसाद (केपी) ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Friday, 24 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २४ मे २०२४

    23/05/2024 Duración: 01min

    A quick weather update of major Australian cities for Friday, 24 May 2024, in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २४ मेमा मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 23 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २३ मे २०२४

    23/05/2024 Duración: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia's weather: Thursday, 23 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, २३ मे २०२४

    22/05/2024 Duración: 01min

    What will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 22 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २२ मे २०२४

    22/05/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    22/05/2024 Duración: 08min

    London's High Court ruling was hailed as a win for Julian Assange. Five days of mourning were declared in Iran after the deaths of the country's president and foreign minister. And in sport, Australia is exploring the inclusion of Papua New Guinea in the NRL. - विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकामा सुपुर्दगी गर्ने बेलायती अदालतको फैसलाविरुद्ध अपिल गर्ने अनुमति दिइएको छ। यसलाई अस्ट्रेलियाका पत्रकारहरूको एक युनियनले 'सानो जित'को संज्ञा दिएको छ। यस लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    22/05/2024 Duración: 04min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - डार्विनमा नेपाल फेस्टिभल आयोजना हुनेदेखि विविध साहित्यिक कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

  • Australia's weather: Wednesday, 22 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २२ मे २०२४

    21/05/2024 Duración: 01min

    A quick info on tomorrow's weather in Australia's major cities, in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 21 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २१ मे २०२४

    21/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Are journalists becoming 'lazy' with easy access to information? - 'पत्रकारहरू अलि बढी अल्छी भएको हो कि जस्तो लाग्छ'

    21/05/2024 Duración: 12min

    Journalist Krishna Prasad Dhungana, also known as KP Dhungana has earned quite a reputation through his coverage of crime-related news in Nepal over the past two decades. SBS Nepali spoke to Dhungana about his book 'Open Secret' and the current challenges and possibilities in Nepal's journalism sector. - नेपालमा अपराध र सुरक्षा सम्बन्धि समाचारहरू लेखेर नाम कमाएका कृष्णप्रसाद ‘केपी’ ढुङ्गानाले केही समय अघि एक किताब पनि लेख्न भ्याएका छन्। ‘ओपन सिक्रेट’ नामक उक्त पुस्तकमा खास के छ र नेपाली पत्रकारितामा देखिएका पछिल्ला चुनौती एवं सम्भावनाहरू बारे ढुङ्गानासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's weather: Tuesday, 21 May 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २१ मे २०२४

    20/05/2024 Duración: 01min

    What will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali News Headlines: Monday, 20 May 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २० मे २०२४

    20/05/2024 Duración: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update for this weekend: 18 and 19 May, 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः १८ र १९ मे, २०२४

    17/05/2024 Duración: 01min

    A quick Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Friday, 17 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १७ मे २०२४

    17/05/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia-Nepal solar energy partnership: what are the possibilities? - अस्ट्रेलिया र नेपालबिच सौर्य ऊर्जा उत्पादनमा साझेदारी होला त?

    17/05/2024 Duración: 07min

    Solar designer Narayan Kafle spoke to SBS Nepali about the possibilities of solar energy investment between Australia and Nepal. - अस्ट्रेलियाले नवीकरणीय ऊर्जामा ‘सुपर पावर’ अर्थात् नेतृत्वदायी भूमिकामा अघि बढ्ने नीतिसँगै ४० अर्ब डलर लगानीको प्रतिबद्धता व्यक्त गरेको छ। यता नेपालले नवीकरणीय ऊर्जालाई नै लगानीको मुख्य आधार घोषणा गरेको छ। यसै सन्दर्भमा नेपाल र अस्ट्रेलियाबिच सौर्य ऊर्जा लगानीमा के कस्ता सम्भावना छन् भन्ने बारे सोलार डिजाइनर नारायण काफ्ले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Australia's Nepali community reacts to the federal budget - अस्ट्रेलियाको सङ्घीय बजेटलाई लिएर नेपाली समुदायको प्रतिक्रिया

    17/05/2024 Duración: 09min

    The Nepali community in Australia has had a mixed response to the 2024-25 federal budget. Community members have shared their opinions on different aspects of the budget, including its provisions for migrant communities, students, social security, and the cost of living, and how these measures will impact their lives going forward. - सन् २०२४-२५ को सङ्घीय बजेटलाई लिएर अस्ट्रेलियामा रहेको नेपाली समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ। आप्रवासी समुदाय, सामाजिक सुरक्षा र जीवन लागतलाई बजेटले कत्तिको सम्बोधन गरेको छ र यसले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने बारे समुदायका सदस्यहरूको विचार सुन्नुहोस्।

página 21 de 25