Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia Weather Update: Friday, 2 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, २ फेब्रुअरी २०२४
01/02/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 2 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, २ फेब्रुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 1 February 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १ फेब्रुअरी २०२४
01/02/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The challenges and opportunities for Nepalis doing PhD in Australia - अस्ट्रेलियामा पिएचडी गर्ने नेपालीको संख्या बढ्दै - के कस्ता छन् त चुनौती?
31/01/2024 Duración: 13minData from the Ministry of Education says 242 Nepali students enrolled to pursue a PhD degree in Australia in 2022. This is a nine percent increase from 2019. As the number of Nepali students doing a doctoral degree increases, current students and graduates share their experiences and learnings. - अस्ट्रेलियामा पिएचडी गर्नको लागि सन् २०२२ मा मात्र २४२ जना विद्यार्थी भर्ना भएका छन् । यो सङ्ख्या सन् २०१९ को तुलनामा ९ प्रतिशत बढी हो । अस्ट्रेलियामा पिएचडी गरिरहँदाको जीवन र पढाइ सकिए पछिको दैनिकी कस्तो हुन्छ होला? तपाईँहरूलाई पनि यस्तै कौतुहलता लागेको छ? पिएचडी गरिरहेका केही विद्यार्थी र पढाइ सकेर अध्यापन तथा अनुसन्धानमा लागेका नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 31 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३१ ज्यानुअरी २०२४
31/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Thursday, 1 February 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १ फेब्रुअरी २०२४
31/01/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 1 February 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १ फेब्रुअरीको मौसम कस्तो रहला?
-
‘Values, rewards, and extra leave’: Teachers need motivation to stay on the job - 'टिचरहरूलाई रिवार्ड गर्नुका साथै स्ट्रेस लिभ पनि दिइनु पर्छ'
31/01/2024 Duración: 06minThe report finds that almost 2,000 full-time teaching positions were left unfilled in NSW classrooms at the end of last year, and 10,000 classes across the state had to be merged or cancelled. In regional areas, the shortages are far worse. As the new academic session begins, SBS Nepali spoke to Geeta Thapa Chhetri, a teacher at a Catholic school in Victoria for the past 7 years, about the differences between schooling in Nepal and Australia, the impact on students if there is a teacher shortage in Australia, and what can be done to attract more people to the education sector. Chhetri who has also gained experience in the teaching profession in Nepal, shared her insights with SBS Nepali about Australian education. - अस्ट्रेलियाभर नै शिक्षक अभाव रहेको हालै सार्वजनिक भएको एक रिपोर्टले देखाएको छ। गत वर्ष न्यु साउथ वेल्समा मात्र करिब २ हजार फुलटाइम शिक्षकहरूको आवश्यकता पूर्ति नभएको बताइन्छ। नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा, हामीले भिक्टोरियाको एक क्याथलिक विद्यालयमा विगत सात वर्षदेखि शिक्षकका रूपका कार्यरत, गीत
-
Teacher shortages persisting across the country - शिक्षक अभाव: विद्यालय शिक्षामा देखिएको चुनौतीलाई कसरी सम्बोधन गर्दैछ अस्ट्रेलिया सरकार?
31/01/2024 Duración: 03minAs students return to school this week, Australia is still dealing with a national teacher shortage. There have been efforts at the state and federal levels to address the shortages, but the new school year will begin without enough educators. - अस्ट्रेलियामा गर्मीको लामो बिदा पछि विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि यस हप्ताबाट विद्यालय फर्कँदै छन्। तर देशव्यापी रूपमा आवश्यक सङ्ख्यामा शिक्षकहरू नभएको भन्दै चिन्ता पनि व्यक्त भइरहेका छन्। न्यु साउथ वेल्समा चाहिँ शिक्षक अभाव निकै खट्किएको बताइन्छ। गत वर्ष राज्यमा करिब १० हजार कक्षाहरू शिक्षक अभाव भएपछि, रद्द वा अन्य कक्षामा गाभिएका छन्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
30/01/2024 Duración: 08minInternational student visa applications rejected at record rates, the White House says it's not looking for war with Iran after deadly drone strike and the new Australian Open men's singles champion on what comes next. - अस्ट्रेलियाले विद्यार्थी भिसाको आवेदनमा कढाई गर्ने नीति अवलम्बन गरेसँगै गत वर्ष परेका आवेदन मध्ये २० प्रतिशत अस्वीकृत भएका छन्। आप्रवासीहरूको सङ्ख्या कटौती गर्ने योजनामा रहेको सरकारले शिक्षाको गुणस्तर वृद्धि र उत्कृष्ट विद्यार्थी छनौट गर्ने नीति ल्याएको छ। नयाँ नीतिले यस वर्ष करिब ९० हजार विद्यार्थी कम हुन सक्ने बताइन्छ। 'स्टेज थ्री ट्याक्स कट'का विषयमा सरकारले आफ्नो वाचा तोडेको भन्ने आरोपमा प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बचाउ गरेका छन्। उता जोर्डनमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सेनाका जवानको ज्यान गएको विषयमा ह्वाइट हाउसले इरानसँग युद्ध गर्ने मनसाय नरहेको स्पष्ट पारेको छ। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
30/01/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - महिलाहरूको स्वास्थ्य र सुरक्षाका विषयमा नारी निकुञ्जको अन्तरक्रिया कार्यक्रमदेखि सोनाम ल्होसारको उपलक्ष्यमा डम्फु साँझसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 30 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० ज्यानुअरी २०२४
30/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 31 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, ३१ ज्यानुअरी २०२४
30/01/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 31 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, ३१ ज्यानुअरीको मौसम कस्तो रहला?
-
Tasmanian Nepali community members raise security concerns, saying they may be 'forced' to leave - किन नेपाली समुदायका केही सदस्यहरू टास्मेनियाबाट अन्यत्र सर्न 'बाध्य पारिँदैछ' भन्छन्?
30/01/2024 Duración: 12minNepali shopkeepers and community members in Tasmania say they are increasingly being targeted in incidents of harassment and vandalism, and are calling for a stronger response. Some Nepali business owners say they are considering relocating from Tasmania to the mainland. - टास्मेनियामा रहेका नेपाली पसल सञ्चालक तथा समुदायका सदस्यहरूले आफूहरू बढ्दो रूपमा तोडफोड र आक्रमणको निशाना बनिरहेको बताएका छन्। टास्मेनियामा सबैभन्दा द्रुत गतिमा बढिरहेको समुदाय मध्ये पर्ने नेपाली समुदायका केही सदस्यहरूले आफूहरू र आफ्ना व्यवसायमाथि आक्रमण हुने क्रममा वृद्धि भएको दाबी गरेका छन्।
-
Australia Weather Update: Tuesday, 30 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, ३० ज्यानुअरी २०२४
29/01/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 30 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ३० ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 29 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ ज्यानुअरी २०२४
29/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Look at everyone as an individual, beyond the disabilities': Carer Aakriti Chhetri - 'अशक्तता भएका मानिसहरू हामी जस्तो सक्षम हुनुहुँदैन भनेर सोच्नै पर्दैन': स्याहारकर्ता आकृति क्षेत्री
29/01/2024 Duración: 15minCarers are people who provide unpaid care and support to someone who needs help with their day-to-day living, who has a disability, mental health condition, or any health condition requiring care and assistance. Carer Gateway is an Australian Government program providing support to carers. The program's digital photographic exhibition 'Real Carers Real Stories - In Their Own Words' features ten carers. Aakriti Chhetri is one of the unpaid carers. She provides support to her friends Himanshu and Neha who live with muscular dystrophy. Chhetri spoke to SBS Nepali about her experience of working as a carer in a new country, the rewards, and the learnings from her caregiving journey. - तपाईँ अस्ट्रेलियामा बस्नु हुन्छ भने तपाईँले 'केयरर' भन्ने शब्द सुन्नु भएको नै होला। केयरर अर्थात् स्याहारकर्ता भनेर ती व्यक्तिहरूलाई चिनिन्छ जसले अशक्तता, मानसिक समस्या वा कुनै किसिमको स्वास्थ्य समस्या भएका व्यक्तिहरूको स्याहार गर्दछन्। यस्तै केयररहरूको अनुभव सँगालेर अस्ट्रेलिया सरकार अन्तर्गत रहेको 'केयरर गेटवे'ले 'रियल केयरर्स रिय
-
Australian who sponsored education for Nepali children, posthumously honoured on Australia Day - नेपालका बालबालिकालाई शिक्षा हासिल गर्न मद्दत गरेका यी अस्ट्रेलियन मरणोपरान्त अस्ट्रेलिया डेमा सम्मानित
26/01/2024 Duración: 12minEvery year on 26 January, Australians from around the country are recognised with the Australia Day Honours for their distinguished service. John Wesley Owsnett has been posthumously awarded the Medal of the Order of Australia (OAM) in the General Division for his contribution to the community and philanthropic work. Reach Out Nepal is one of the charity organisations he was involved in, which sponsors children from financially struggling families in Nepal to get an education. Mr Owsnett's wife, Joy Mary Owsnett and son Todd Owsnett spoke to SBS Nepali about the honoree's life and the service to the community through a range of roles. - हरेक वर्ष ज्यानुअरी २६ अर्थात् अस्ट्रेलिया डेको उपलक्ष्यमा, देश विदेशमा उल्लेखनीय योगदान पुराएका अस्ट्रेलियनहरूलाई विभिन्न विधामा अस्ट्रेलिया डे अनर्सले सम्मानित गर्ने चलन छ। यसपालि जेनेरल डिभिजनको अर्डर अफ अस्ट्रेलियाको सूचीमा परेका ७३९ जना मध्ये एक हुन्, न्यु साउथ वेल्सका जोन वेज्ली आउज्नेट, जसलाई आफूले जीवनभर समुदायमा पुराएका योगदानका लागि मरणोपरान्त मेडल अफ दि अर्डर अफ अस्
-
Thirteen-year-old Queenslander Kashyap Dhital publishes his second book - क्वीन्सल्यान्डका कश्यप धितालको लेखन प्रतिको लगाव; १३ वर्षको उमेरमा दोस्रो पुस्तक प्रकाशित
26/01/2024 Duración: 20minKashyap Dhital, a 13-year-old from Sunshine Coast, Queensland, has recently published his second book, 'The Dragons of Magnetia.' Reflecting on his debut work, 'The Explorer's Diary,' released in 2022, Kashyap, currently studying in eighth grade, emphasises the crucial role of a love for reading in shaping his writing skills. His father, Atul Dhital, an emergency doctor, fondly recalls the time when he first witnessed nine-year-old Kashyap diligently working on his initial book, expressing amazement at his literary prowess. Kashyap and Atul Dhital spoke to SBS Nepali on topics such as the affinity for literature, the process of writing books, and the importance of reading. - सनसाइन कोस्टका बासिन्दा, १३ वर्षीय कश्यप धितालले आफूले लेखेको दोस्रो पुस्तक ‘द ड्रागन्स अफ म्याग्नेसिया’ प्रकाशित गरेका छन्। नौ वर्षको उमेरदेखि लेख्न सुरु गरेको बताउने कश्यपले पहिलो पुस्तक ‘दि एक्सप्लोरर्स डायरी’ मा नेपाल जाँदा आफूले अनुभव गरेका कुराहरू पनि समेट्ने प्रयास गरेको बताउँछन्। हाल कक्षा आठमा अध्ययनरत कश्यपले एसबीएस नेपालीसँगको
-
SBS Nepali Australian News Headlines: Friday, 26 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ ज्यानुअरी २०२४
26/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 27 January and Sunday, 28 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, २७ ज्यानुअरी र आइतवार, २८ ज्यानुअरी २०२४
26/01/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
How to find a job in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कसरी खोज्ने अस्ट्रेलियामा काम?
26/01/2024 Duración: 11minIn Australia, most job opportunities aren't openly advertised, so to find work, we must understand the Australian labour market and create our own opportunities. Tapping into the hidden job market and learning about migrant employment services can help break down the barriers to employment. - अस्ट्रेलियामा धेरैजसो रोजगारीका अवसरहरू खुला रूपमा विज्ञापन हुँदैनन् । काम खोज्दै गर्दा सबैभन्दा पहिला त यहाँको श्रम बजारलाई राम्रोसँग बुझ्न आवश्यक हुन्छ। त्यसैले परम्परागत रूपमा जागिरका विज्ञापनमा मात्र भर पर्नुको सट्टा, कामका अवसरहरू सिर्जना गर्ने तरिकाहरूको खोजी गर्नु महत्त्वपूर्ण हुन्छ। आप्रवासीहरूलाई काम खोज्न सहयोग गर्ने सेवाहरूको बारे जानकारी लिएर मात्र काम खोज्ने, र विशेष गरि यहाँको श्रम बजारलाई बुझ्न सकियो भने छिटो काम पाउने सम्भावना हुन्छ।