Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia Weather Update: Friday, 19 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १९ ज्यानुअरी २०२४
18/01/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 19 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार १९ ज्यानुअरीको मौसम कस्तो रहला?
-
How to sell your vehicle in Nepal from Australia? - अस्ट्रेलियाबाट नेपालमा रहेको आफ्नो सवारी साधन कसरी बेच्न सकिन्छ?
17/01/2024 Duración: 08minDo you live in Australia, and have a vehicle in Nepal you want to sell? You can do so through the process of transferring ownership called 'power of attorney'. SBS Nepali spoke to Kul Bahadur Magar, Deputy Chief of Mission at the Embassy of Nepal in Canberra about the legal requirements and things to keep in mind. - अस्ट्रेलियामा बस्नुहुन्छ तर तपाईँको सवारी साधन नेपालमा छ? र तपाईँ उक्त सवारी साधन बेच्न चाहनुहुन्छ? नेपाल सरकारको मापदण्ड अनुरूप अधिकृत वारेसनामाको प्रक्रिया अन्तर्गत सम्बन्धित देशको दूतावासमा गएर आफ्नो अधिकार अरूलाई दिन सकिन्छ ।
-
Australia Weather Update: Thursday, 18 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, १८ ज्यानुअरी २०२४
17/01/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 18 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार १८ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 17 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ ज्यानुअरी २०२४
17/01/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
16/01/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - गैर आवासीय नागरिकता सम्बन्धित जानकारीमूलक सत्रदेखि मेन्टल हेल्थ फर्स्ट एड तालिमसम्म- अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
16/01/2024 Duración: 07minSenator Wong arrives in Jordan for her first stop on a Middle East trip, over $200 million in energy upgrades to reduce power bills for New South Wales renters and in tennis, New world number 10 Alex de Minaur through to the second round of the Australian Open. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - न्यु साउथ वेल्समा सामुदायिक आवासमा बस्नेहरुलाई उर्जा बिलमा राहत दिन, राज्य सरकारले 'इनर्जी अपग्रेड' कार्यक्रम ल्याउँदै छ, जसले ३० हजार घरपरिवारले उर्जा बचत गर्दा आर्थिक भार कम पर्न जाने बताइएको छ। त्यस्तै इजरेल-हमास बीचको द्वन्द्वले समाधान नभेटिरहेका बेला अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ्ग, मध्यपूर्वी देशहरूको भ्रमणमा निस्किएकी छिन्। खेल समाचारमा भने अस्ट्रेलियाका टेनिस खेलाडी एलेक्स डि मिनौर अस्ट्रेलिया ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Oxfam report reveals Australia's richest make $1.5 million an hour - अस्ट्रेलिया: घण्टामै १५ लाख डलरको सम्पत्ति जोड्ने धनाढ्य देखि छाक कटौती गर्न बाध्य आम नागरिकसम्म
16/01/2024 Duración: 05minAs many Australians struggle with the aftermath of the COVID-19 pandemic, coupled with the rising cost of living, the wealth of the richest has more than doubled. - सरकारी सहायतामा बाँचिरहेकाहरू बढ्दो महँगीको भार थेग्न नसकेर, छाक कटौती गर्न बाध्य भइरहेको बताइँदै गर्दा अस्ट्रेलियाका केही अर्बपतिको सम्पत्ति भने गएको दुई वर्षमा दोब्बर बढेको पाइएको छ। अक्सफामको एक नयाँ रिपोर्टले अस्ट्रेलियाका केही धनाढ्यहरूको सम्पत्ति घण्टामै १५ लाख डलरसम्म बढेको पाइएको छ। रिपोर्टले अस्ट्रेलियामा सबैभन्दा धनीमा गनिने ४७ जना अर्बपतिको सम्पत्ति कति बढ्यो त भन्ने खुलासा गरेको छ।
-
Australia Weather Update: Wednesday, 17 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १७ ज्यानुअरी २०२४
16/01/2024 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 17 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार १७ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 16 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ ज्यानुअरी २०२४
16/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Bhutan Parliamentary Elections: 'Every time a new government is formed it gives us some hope' - भुटान संसदीय निर्वाचनबाट अस्ट्रेलियाका नेपाली भाषीहरूको आशा; 'मेरो जन्मभूमि जाने दिन टाढा छैन होला'
16/01/2024 Duración: 17minThe People’s Democratic Party (PDP) in Bhutan, under the leadership of Tshering Tobgay, secured victory with 30 seats in the 47-member parliament during the National Assembly elections. This marked Tobgay's return to the position of Prime Minister for the second time. In light of these political developments, individuals with Bhutanese refugee backgrounds residing in Australia spoke to SBS Nepali about their expectations from the government in the upcoming days. Listen to the conversation with Om Dhungel from Sydney and Tejman Rayaka from Cairns. - भुटानको संसद् निर्वाचनबाट पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का उम्मेदवार छिरिङ तोब्गे दोस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बनेका छन्। कुल ४७ सिटको नेसनल एसेम्बलीमा ३० सिट जित्दै पीडीपीका संस्थापक समेत रहेका र सन् २०१३ देखि १८ सम्म प्रधानमन्त्री बनिसकेका तोब्गे दोस्रो कार्यकालका लागि सरकार प्रमुख बन्न सफल भएका हुन्। सन् २००८ देखि परम्परागत राजतन्त्रबाट प्रजातान्त्रिक व्यवस्थामा परिणत भएको भुटानमा पछिल्लो निर्वाचन पश्चात् शरणार्थी पृष्ठभूमिका नेपाली भाषीहरूलाई
-
What does the Nepali Community in Australia think of Prithvi Jayanti? - पृथ्वी जयन्ती मनाउने बारे अस्ट्रेलियाका नेपालीहरूको बुझाइ कस्तो छ ?
15/01/2024 Duración: 08minPrithvi Jayanti is celebrated every year on the 27th day of Poush to commemorate the birth anniversary of King Prithvi Narayan Shah, who played an important role in unifying Nepal and shaping the nation's history. This day is not only celebrated in Nepal but also in some Australian Nepali communities. Various organisations and groups in Australia organise special events on this day. Listen to the report that delves into what the Australian Nepali community thinks about Prithvi Jayanti. - नेपाललाई एकीकरण गर्न र राष्ट्रको इतिहास रच्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजा पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर प्रत्येक वर्ष पौष २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाइने गरिन्छ। यो दिवस नेपालमा मात्रै नभएर कतिपय अस्ट्रेलियाका नेपाली समुदायमा पनि मनाइने दिनहरूको सूचिमा पर्ने गरेको छ। अस्ट्रेलियामा विभिन्न सङ्घसंस्था र समूहहरूले यस दिन विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन्। यसै सन्दर्भमा तयार पारिएको रिपोर्ट सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 16 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, १६ ज्यानुअरी २०२४
15/01/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 16 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि मङ्गलवार, १६ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 15 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १५ ज्यानुअरी २०२४
15/01/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How to help injured wildlife in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: घाइते वा बिरामी वन्यजन्तुलाई कसरी मद्दत गर्ने?
14/01/2024 Duración: 09minIf you’re out travelling or exploring in Australia and encounter injured or ill wildlife, knowing how best to help will ensure the animals get the required care. - यदि तपाईँ अस्ट्रेलियामा यात्रा वा भ्रमण गर्दै हुनुहुन्छ भने, यहाँ अनौठा वन्यजन्तुहरू भेट्ने सम्भावना हुन्छ। तर दुर्भाग्यवश सडक दुर्घटनामा परेर, बिरामी परेर वा डँडेलो वा यस्तै कुनै कारणले घाइते वन्यजन्तु फेला परे चाहिँ के गर्ने त?
-
अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १३ ज्यानुअरी र आइतवार, १४ ज्यानुअरी २०२४
12/01/2024 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 12 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ ज्यानुअरी २०२४
12/01/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Computer screens more likely to contribute to development of myopia - पर्थमा गरिएको अनुसन्धान भन्छ 'धेरै समय कम्प्युटरमा बिताउँदा मायोपियाको समस्या बढ्छ'
12/01/2024 Duración: 04minResearchers in Perth have found that personal computer screens are more likely to contribute to the development of myopia than mobile phones. Short-sightedness is associated with an increased risk of future eye problems, with 50 per cent of the world's population expected to have it by 2050. - पर्थका अनुसन्धानकर्ताहरूले कम्प्युटर स्क्रिनमा धेरै समय बिताउँदा, मायोपिया भनिने दृष्टि कमजोर हुने रोगको खतरालाई बढाउने गरेको पत्ता लगाएका छन्। मोबाइल फोनको तुलनामा कम्प्युटरमा समय बिताउँदा, मायोपियाको समस्या बढ्न सक्ने अनुसन्धानले देखाएको हो। सन् २०५० सम्म विश्वको कुल जनसङ्ख्याको ५० प्रतिशतमा यो समस्या देखिन सक्ने बताइन्छ। पर्थमा बसोबास गर्ने नेपाली मूलका आभास शाक्य पनि दृष्टि कमजोर हुने समस्यासँग लडिरहेका छन्।
-
Cricketer Sandeep Lamichhane sentenced to eight years in prison, and Ram Bahadur Bamjan arrested - क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय र तपस्वी भनेर चिनिने रामबहादुर बम्जन पक्राउ: गत सात दिन नेपालमा
12/01/2024 Duración: 07minFrom cricketer Sandeep Lamichhane's eight-year sentence by Kathmandu District Court to the arrest of Ram Bahadur Bamjan; Journalist Sabin Dhamala analyses Headline-Making News in Nepal - क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले आठ वर्षको जेल सजाय सुनाएकोदेखि तपस्वी भनिने रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेकोसम्म, नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।
-
City park rules and etiquette in Australia: what's allowed and what's not - अस्ट्रेलिया बुझ्नुहोस्: सहरी क्षेत्रका पार्क र शिष्टाचार: के गर्नु हुन्छ र के हुँदैन ?
12/01/2024 Duración: 07minWho doesn’t love a picnic outdoors when the weather is right? Park hangouts are a favourite for people in Australia. Here are some rules and etiquette tips for when using your local park to ensure everyone is enjoying their time. - अस्ट्रेलियनहरू पार्कमा गइ विभिन्न क्रियाकलाप गरेर रमाउन मन पराउँछन्। व्यायाम, साथीभाइसँगको भेटघाट, बार्बिक्यु, पिकनिकका लागि होस् वा कुकुर डुलाउन अथवा अन्य कुनै सामुदायिक गतिविधिका लागि, अस्ट्रेलियनहरूले हरियालीले भरिएका पार्कहरूको भरपुर उपयोग गर्छन्। सामान्य नियम र शिष्टाचारका कुरा जान्दा आफू सँगसँगै पार्कमा आउने अन्य मानिसले पनि उत्तिकै रमाइलो गर्न सक्छन्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
11/01/2024 Duración: 02minA bi-weekly roundup of Nepali community events and activities in Australia. - टेबल टेनिस प्रतियोगिता, 'आर्ट कम्पिटिसन' देखि 'आर्टिफिसिएल इन्टेलिजेन्स' सम्बन्धी कार्यशालासम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।