Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australia Weather Update: Friday, 12 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, १२ ज्यानुअरी २०२४
11/01/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 12 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि शुक्रवार, १२ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 11 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ ज्यानुअरी २०२४
11/01/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Flexing their rights: working from home is here to stay - हप्तामा चार दिन वा घरबाटै निरन्तरः के अस्ट्रेलियामा रोजगार सम्बन्धी कार्यशैली परिवर्तन होला?
11/01/2024 Duración: 11minCOVID-19 lockdowns and expanded Fair Work legislation have transformed the relationship between employees, employers and their workplace. As organisations try to force or entice employees back to the physical workplace, experts warn - flexible working arrangements are here to stay. - कोभिड-१९ लकडाउन र फेयर वर्क कमिसनले कानून ल्याएको परिवर्तनले रोजगारदाता र कर्मचारीको सम्बन्ध सँगै काम गर्ने तरिकामा पनि ठुलो परिवर्तन आएको छ। तर परिस्थिति बदलिएसँगै रोजगारदाताले कर्मचारीहरूलाई कार्यालयमै आएर काम गरुन् भन्ने चाहना राखिरहेका छन्। त्यसको मतलब के घरबाटै काम गर्ने लचिलो व्यवस्थामा परिवर्तन होला त? कतिपय रोजगारदाताले हप्तामा चार दिन कामको परीक्षण पनि सुरु गरेकाले आगामी दिनमा विभिन्न विकल्पहरू आउने विज्ञहरू बताउँछन्। यसैक्रममा अस्ट्रेलियाका नेपाली समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँग कुरा गर्दै 'फ्लेक्जिबल' कार्यशैली बारे आफ्ना धारणा राखेका छन्।
-
२५ औं जीएनसी फुटबल प्रतियोगिता: एउटै खेलमा बेनी एफसीले हान्यो नौ गोल
11/01/2024 Duración: 03minगत ७ डिसेम्बरमा, गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गरेको २५ औँ जीएनसी कप २०२३/२४ अन्तर्गतको सातौँ हप्ताको खेलहरू मध्येको एक प्रतिस्पर्धामा माछापुच्छ्रे एफसीले वेस्ट युनाइटेड एफसीलाई ४-० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै यसै प्रतियोगिता अन्तर्गतको एक खेलमा बेनी एफसीले गुर्खा वारियर्सलाई शून्यका विरुद्ध नौ गोलले पराजित गर्दै लिग तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।
-
Australia Weather Update: Thursday, 11 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ११ ज्यानुअरी २०२४
10/01/2024 Duración: 02minAustralian weather update in Nepali for Thursday, 11 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार ११ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 10 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० ज्यानुअरी २०२४
10/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'लिजनेर्स' रोग के हो र कस्ता मानिसहरू यसको जोखिममा हुन्छन्?
10/01/2024 Duración: 05minपछिल्लो समय सिड्नी सीबीडी क्षेत्र पुगेका केही मानिसमा 'लिजनेर्स' भन्ने रोग देखापरेको छ। ब्याक्टेरियाका कारण हुने यो स्वास्थ्य जटिलतामा ज्वरो आउने, छाति दुख्ने र श्वास प्रश्वासमा समस्या देखिने जस्ता लक्षणहरु देखिने सिड्नीकी नेपाली मूलकी चिकित्सक (जीपी) सिर्जना शर्मा बताउँछिन्। कस्ता मानिसहरू यसको जोखिममा पर्छन् र यस रोगको पहिचान कसरी गर्ने भन्ने बारेमा डा सिर्जना शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।
-
'Srijana Sangam': Nepali author enchants Sydney audience - 'सिर्जना संगम': सिड्नीमा गुञ्जियो साहित्यिक आवाज
09/01/2024 Duración: 06minNepali community members with a keen interest in literature gathered in Sydney on a Saturday afternoon to showcase their creative works. Poet Gyanuwakar Paudel, former Member of Parliament Bijay Subba, Nepali Embassy official Bhogendra Lingden, and singer Sushma Gurung wowed the audience with their performances. - सिड्नीमा हालै सम्पन्न भएको 'सिर्जना संगम' कार्यक्रमले नेपाल तथा अस्ट्रेलियामा रहेका केही गजलकार, कवि र गायकलाई एकै ठाउँमा ल्याउने प्रयत्न गरेको छ। गजल तथा कविता, नेपालको राजनीतिले जनतामा ल्याएको उदासीनता र अहिलेको समयमा परिवर्तित हुँदै गएको व्यक्तिगत सम्बन्धहरूमा केन्द्रित थिए। कार्यक्रमका संयोजक प्रकाश निङ्लेखुले एसबीएस नेपालीसँग कुरा गर्दै अस्ट्रेलियामा रहेको व्यस्तताका बिच, यस किसिमका कार्यक्रमहरूले साहित्यकर्मीलाई केही प्रेरणा दिनेमा आफू विश्वस्त रहेको बताएका छन्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
09/01/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - पृथ्वी जयन्ती, ल्होसार र विभिन्न साङ्गीतिक कार्यक्रम - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना
09/01/2024 Duración: 07minEvacuation warnings in place for parts of Victoria as further flooding is expected, New reports finds only one in four G-P's bulk bill every patient and in tennis, Australia's Daria Saville claims her biggest win in almost 18 months. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - भिक्टोरियामा बाढीका कारण जनधनको क्षतिको जोखिम बढ्दै जाँदा, बाढीको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि चेतावनी जारी गरिएको छ। उता क्वीन्सल्यान्डमा चक्रवातले निम्त्याएको विनासलाई ठिक पार्न बसौँ लाग्ने प्रिमियर स्टिभेन माइल्स बताउँछन्। आँधिका कारण समस्यामा परेकाहरूलाई राज्य सरकार र सङ्घीय सरकारले सहयोग गरिरहेको छ। यसबाहेक अस्ट्रेलियाका जीपी क्लिनिकहरूमा 'बल्क विलिङ्ग' कम हुदैँ गएको र अस्ट्रेलियामा तलब बुद्धिले एक दशक यताकै रेर्कड ब्रेक गरेको लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Health alert for Legionnaire's Disease as seven hospitalised in Sydney - गत हप्ता स्वास्थ्य चेतावनी नै जारी गर्नु परेको लिजनेर्स रोग खास हो के?
09/01/2024 Duración: 09minAfter some cases of Legionnaire's disease were discovered last week, New South Wales Health advised visitors to the Sydney CBD to be on the lookout for the symptoms. With the huge crowds in the CBD on New Year's Eve and Boxing Day, concerns have been raised over the illness. Sydney GP Srijana Sharma spoke to SBS Nepali about Legionnaire's disease and its dangers. - केही मानिसहरूमा लिजनेर्स रोग रहेको पाइए पछि न्यु साउथ वेल्स हेल्थले सिड्नी सिबिडी भ्रमण गरेका व्यक्तिहरूलाई यस रोगका लक्षणहरू बारे सतर्क रहन गत साता आग्रह गरेको थियो। नयाँ वर्षको पूर्वसन्ध्या र बक्सिङ डेको समयमा भिडभाड बढ्दा यस रोगलाई लिएर चिन्ता व्यक्त भएका हो। लिजनेर्स रोग खासमा के हो र यो कत्तिको जोखिमयुक्त हुन्छ भन्ने बारे सिड्नीमा जीपीको रूपमा कार्यरत रहेकी डा सिर्जना शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 10 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, १० ज्यानुअरी २०२४
09/01/2024 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 10 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि बुधवार, १० ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 9 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ ज्यानुअरी २०२४
09/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 8 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ ज्यानुअरी २०२४
08/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 9 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, ९ ज्यानुअरी २०२४
08/01/2024 Duración: 02minAustralian weather update in Nepali for Tuesday, 9 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि मङ्गलवार, ९ ज्यानुअरीको मौसम कस्तो रहला?
-
'Preparation and consistency are very important when our sub-continental teams come to play in Australia' - 'अस्ट्रेलियामा हाम्रो सब कन्टिनेन्टका टोलि खेल्न आउँदा 'प्रिपरेसन' र 'कन्सीस्टेन्सी' एकदम जरुरी छ': सुदिन पोखरेल
07/01/2024 Duración: 07minIn the third and final Test of the cricket series between Australia and Pakistan, Australia won by eight wickets, securing a 3-0 series sweep over Pakistan. Earlier, Pakistan had lost to the host Australia in Tests in Perth and Melbourne. Listen to a conversation with sports analyst Sudin Pokharel about the challenges and opportunities that Pakistan's tour of Australia has brought. - अस्ट्रेलिया र पाकिस्तानबीचको क्रिकेट सिरिज अन्तर्गत सिड्नीमा तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले आठ विकेटको जित निकालेको छ। यस अघि पर्थ र मेलबर्नमा भएको टेस्टमा पाकिस्तान, आयोजक अस्ट्रेलियासँग पराजित भइसकेको छ। ३६० रनले पाकिस्तान विरुद्ध पर्थमा भएको पहिलो टेस्टमा विजयी भएको अस्ट्रेलिया, दोस्रो टेस्टमा पनि आफ्नो दबाब बनाउन सफल भएको थियो। पहिलो टेस्टमा मिचेल मार्श प्लेयर अफ द म्याच भएका थिए भने, दोस्रो टेस्टमा कमिन्सले उक्त उपाधि पाएका थिए। टेस्ट चलिरहेको समयमा खेल विश्लेषक सुदिन पोखरेलसँग पाकिस्तानको अस्ट्रेलिया भ्रमणले ल्याएको चुनौति तथा अवसरहरूको बारेमा गरिएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 5 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ५ ज्यानुअरी २०२४
05/01/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Saturday, 5 January and Sunday, 6 January 2023 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ६ ज्यानुअरी र आइतवार, ७ ज्यानुअरी २०२४
05/01/2024 Duración: 02minAustralian weather update in Nepali for Friday, 6 January and Saturday 7 January 2024. - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ६ ज्यानुअरी र आइतवार, ७ ज्यानुअरी २०२४
-
Crazy otters, sleepy penguins, and UFO's - this year's weird-but-true stories - सन् २०२३ का सुन्दा आश्चर्य लाग्ने तर सत्य घटनाहरू!
05/01/2024 Duración: 06minThere's lot of serious things happening in the world. We take* a look back at some of the events that happened this year which made us say mmmm - or just have a laugh. - पछिल्लो वर्षमा केही यस्ता घटनाहरू भएका छन्, जुन कुराहरू सुन्दा लाग्न सक्छ, यस्तो पनि हुन्छ र? आज हामी यस्ता घटनाहरू प्रस्तुत गर्नेछौँ, जसले हामीलाई 'ओ वाउ!’ बनाउँछ, हाँसेको हाँसै बनाउन पनि सक्छ।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
05/01/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - 'क्रियेट एन्ड कनेक्ट' कला प्रतियोगिता, ल्होसार र साहित्यिक कार्यक्रम - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।